Healthy Tips Nepal

Healthy Tips Nepal

Share

नेपालीका लागि सजिलो स्वास्थ्य जानकारी 🇳🇵
दैनिक AI भिडियोहरू — उपयोगी हेल्थ टिप्स, पोषण र जीवनशैली सुझावहरू 💚

04/09/2026

अचानक खुसीको खबर आउन सक्छ 🥰
#पाथिभरा #पाथीभरा

28/08/2026

रसुवास्थित जलविद्युत् आयोजनाको टनेलमा बाढीका कारण फसेकाहरूको नेपाली सेनाले उद्धार तीव्र पारेको छ। जटिल भूगोल र जोखिमपूर्ण अवस्थाका बाबजुद सेनाले केहिको सकुशल उद्धार गरेको छ। बाँकीको खोजी तथा उद्धार कार्य जारी छ।

28/08/2026

🙏🙏

27/08/2026

रसुवामा यसरि भागेका थिए जल विधुत आयोजनाका कर्म्चारी .. तर सबै को अवस्था अज्ञात !

26/08/2026

बिहानीको समयमा शक्तिशाली पाथिभरा माताको दर्शन गरी तपाईंको दिन शुभ रहोस् भन्ने कामना गर्नुहोस् 🙏🕉️🕉️

16/08/2026

🙏🌺 शुभ प्रभात सम्पूर्ण भक्तजनमा 🌺🙏
आजको पावन दिनमा ताप्लेजुङमा अवस्थित पाथीभरा माताको श्रद्धापूर्वक दर्शन गरौँ। 🙏🔱
पाथीभरा माताको कृपाले सम्पूर्ण भक्तजनको जीवनमा सुख, शान्ति, समृद्धि, आरोग्य तथा मनोकामना पूरा होस्। 🌺🙏
❤️ जय माता पाथीभरा ❤️
🙏 ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे 🙏

15/08/2026

पाथीभरा माताको छत्रछायामा सबैको बास होस्। 🙏🌺
जय पाथीभरा माता 🚩
जय जय माता 🙏

10/08/2026

आज घरमै बसे ताप्लेजुङमा रहेको शक्तिशाली पाथिभारा माताको दर्शन गरी तपाईं र तपाईंको परिवारको दिन सुखमय होस् भने कामना गर्नुहोस्। 🙏🕉️🕉️❤️🙏🕉️

25/07/2026

धर्तीको स्वर्ग जस्तै सुन्दर र अलौकिक स्थान 🙏☺️

पाथिभरा माताले हामी सबैको कल्याण गरून्, मनोकांक्षा पूरा गरून्, र सबैलाई सुख, शान्ति अनि समृद्धि प्रदान गरून्! जय पाथिभरा माता!

Category

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Healthy Tips Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.