Arjun Muskan

Arjun Muskan

Share

Video Creator

08/09/2026

Theak xa Ni kuro !!

26/08/2026

रसुवा को पहिले र अहिलेको अवस्था 🥹🥲

24/08/2026

Ncell ले राज्यलाई ५ अरव रुपियाँ कर बुझायछ।
अब भन्नुहोस् तेतिबेलाको तत्कालीन सरकार हुदा कर नतिरेको कि नतिराइयको ? कारण कमेन्टमा दिनुहोला।

30/07/2026

राष्ट्रका नाममा सम्बोधनलगत्तै राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री बालेन शाह ! B***n 🇳🇵🙌

29/07/2026

हर्क साम्पाङ्गको श्रम अभियान के सहि छ।? Qr बाट पैसा उठायर 50 लाखमा बन्ने काम 150 लाख सकिराको छ। #

26/07/2026

यस्तो गर्दा कस्तो होला ?? 😂😂

22/07/2026

मेरो नाम गोविन्द ढकाल हो। म अहिले ४५ वर्षको भएँ। मेरो घर नुवाकोट हो। म दैनिक काठमाडौंका विभिन्न ठाउँमा ग्यास सिलिन्डर पुर्याउने गर्छु।

एक ग्राहकको घरमा सिलिन्डर पुर्याएबापत १०० रूपैयाँ लिने गरेको छु। यसबाट महिनाको ४५ देखि ६० हजार रूपैयाँसम्म कमाइ हुने गर्छ। ग्यास सिलिन्डर पुर्याउन थालेको १ वर्ष भयो। ग्यास भरिएको सिलिन्डर ३० किलोको हुन्छ। म एक पटकमा साइकलमा पाँच वटासम्म सिलिन्डर बोकेर हिँड्ने गर्छु। साइकलमा सिलिन्डर पुर्याउँदा शारीरिक अभ्यास हुने भएकाले शरीर स्वस्थ रहन्छ। म दैनिक साढे ५० किलोमिटर साइकल चलाउने गर्छु र काठमाडौंका नारायणथान, त्रिपुरेश्वर, टोखा, कपन लगायतका विभिन्न ठाउँहरूमा पुग्ने गर्छु।

मेरो दैनिक तालिका बिहान ७:४५ बजे ग्यास सिलिन्डरको डिलरमा आउने र बेलुकी ७ बजे घर फर्कने हुन्छ। बिहान होटलमा खाना खान्छु भने बेलुका घरमै खान्छु। मलाई यो काम सजिलो लाग्छ। अन्य काम गर्दा भनेको समयमा पैसा नआउने भएकाले मलाई यही काम ठीक लाग्छ। यसअघि मैले २ वर्ष पार्टी प्यालेसमा पनि काम गरेको थिएँ।

घरमा हामी ४ जनाको परिवार छौँ भने बाबा-आमा गाउँमा हुनुहुन्छ। म वैदेशिक रोजगारमा पनि गएको छु। विभिन्न देश गरेर मैले विदेशमा १० वर्ष बिताएँ; जसमा कतारमा ४ वर्ष, साउदीमा ४ वर्ष र ओमनमा २ वर्ष बिताएँ। तर, अब विदेश नजाने सोच बनाएको छु। त्यहाँ तलब तोकिए अनुसार नहुने भएकाले बरु नेपालमै काम गरेर बस्नु ठीक लाग्छ।

श्रोत - Atin Acharya

19/07/2026

सरकारी DPR अनुमानित लागत ४९ लाख!
तर उनले १ करोड ३९ लाख लगाएर बनाएको छन्। जबकि ३ गुणा बढी खर्च भएको छ अझै श्रमदान भनेर भ्रम छरेको छ!भोलि हर्क जितेर देशैभर यस्ता श्रमदान गरेर बिकास गर्न थाले देखि ३ गुणा बढी लागत लाग्ने देखिन्छ त्यसैले यो निति काम छैन!

Want your business to be the top-listed Beauty Salon in Dubai?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Dubai