PFC Babminton Group
Your Health Our Mission.............
07/12/2025
रत्ननगर , चितवनद्वारा आयोजित रास्ट्रब्यापी ब्याड्मिन्टन प्रतियोगिताको लागि सम्पुर्ण ब्यबस्थापन टिमलाई हार्दिक शुभकामना साथै सम्पुर्ण खेलाडिहरुलाई सहभागिताको लागि हार्दिक अनुरोध छ । अब ३ दिन मात्र बाकी
08/05/2025
नुवाकोट्मा सम्पन्न मुख्यमन्त्री कप ब्याडमिन्टन प्रतियोगिताको ९०+ बिधामा प्रथम हुन सफल PFC का सुरेन्द्र कटुवाल र प्रेम गुरुङ्गको जोडिलाई हार्दिक बधाई तथा शुभकामना
ब्याड्मिन्टन खेलाडिहरुको लागि सुवर्ण अवसर : PFC का खेलाडिहरुको ब्याडमिन्टनको खेलको बिकासको लागि मिती 2080/4/ 8 गते सोमबार देखि राष्ट्रिय कोच सुदिप योन्जन मार्फत ब्याड्मिन्टन ३ महिना प्याकेज ट्रेनिङ्ग सन्चालन हुन लागेकोले इच्छुक खेलाडीहरुलाई PFC covered hall को counter मा सम्पर्कको लागि हार्दिक अनुरोध गरिन्छ ।
नोट: १. बेलुका 5.30 देखि ७ बजे
२. हप्ताको ४ दिन ट्रेनिङ्ग हुने
३. Adult को लागि शुल्क रु. १५०००/-
२. + 2 सम्मको students ( बच्चाहरुको )को लागि रु. ५००० ( doccuments अनिवार्य )
४. ट्रेनिङ्ग फि अगृम भुक्तानी गर्नु पर्नेछ ।
25/06/2016
Badminton taournament....tie sheet 2073
05/06/2016
Open badminton taurnament 2073 at peace fitness centre......
20/02/2016
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu