Gopal Agree
Teacher
यस श्री घचाया माध्यमिक विद्यालय मष्टा 1 कोटदेवल का आदरणीय सहकर्मी शिक्षक Shankar Shahu सरकाे एकल बबाल नृत्य आजकाे यस बिद्यालय काे बार्षिब उत्सव कार्यक्रममा ..✍️✍️🙏🙏🇳🇵🇳🇵💚💚💗💗🌿🎈🎈
゚viralシfypシ゚ ゚
fans Gopal Agree Gopal Agree शिक्षा Jeevan Singh Dirgha Raj Joshi Balkumari Pulami Nisha Bohora Dhami News24 H Anup Kumar Khadka Deepak Kumar Purvi Blues Jhalak Okheda Kantipur Daily Shova Singh Thakuri Sirjana Dhami झलक बहादुर खड्का मष्टा गाउँपालिका बझाङ्ग मनको आवाज
🌸 हार्दिक आभार तथा धन्यवाद! 🌸
आदरणीय अभिभावक, निवर्तमान विद्यालय व्यवस्थापन समिति सदस्य तथा समाजसेवी शान्ति देवी ओखेडाज्यूले श्री घचाया माध्यमिक विद्यालयका शिशु कक्षाका नानीबाबुहरूलाई रुमाल वितरण गरी विद्यालयप्रति देखाउनुभएको माया, सद्भाव र सहयोगप्रति विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ। 🙏
यहाँको अमूल्य सहयोगले साना नानीबाबुहरूलाई थप उत्साहित बनाउनुका साथै विद्यालय र समुदायबीचको आत्मीय सम्बन्धलाई अझ मजबुत बनाएको छ। ❤️
श्रीमती शान्ति देवी ओखेडा ज्यूलाई हार्दिक धन्यवाद तथा उच्च सम्मान! 🙏🌷🇳🇵🇳🇵
#श्रीघचायामावि #सहयोगीमन ゚viralシ ゚ Gopal Agree Gopal Agree शिक्षा Dirgha Raj Joshi Jeevan Singh Jhalak Okheda Khadka Deepak Kumar Kantipur Daily Purvi Blues News24 Shova Singh Thakuri झलक बहादुर खड्का Shanti Okheda Balkumari Pulami fans Nisha Bohora Dhami H Anup Kumar
🏆 ६९औँ वार्षिक उत्सव | वक्तृत्वकला प्रतियोगिता 🎤
श्री घचाया माध्यमिक विद्यालय, मष्टा–१, कोटदेवल, बझाङको ६९औँ वार्षिक उत्सव अन्तर्गत आयोजित वक्तृत्वकला (Oratory Competition) कार्यक्रमका केही सुन्दर झलकहरू। 🎤📚
विद्यार्थीहरूको आत्मविश्वास, सिर्जनशीलता र बोल्ने क्षमताको विकासका लागि यस्ता कार्यक्रम निकै महत्वपूर्ण छन्।यसै सन्दर्भमा "गुणस्तरीय शिक्षामा सराेकार बालाकाे भुमिका " शिर्षक मा कक्षा १० कि छात्रा रेस्मा ओखेडा काे धमाकेदार प्रस्तुति प्रस्फुटन गर्दै.✍️🙏🇳🇵
सबै सहभागी विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना! ❤️🙏
#श्रीघचायामावि #६९औंवार्षिकउत्सव #वक्तृत्वकलाप्रतियोगिता
Gopal Agree शिक्षा श्री घचाया माध्यमिक विद्यालय मष्टा 1 कोटदेवल Dirgha Raj Joshi Khadka Deepak Kumar News24 Gopal Agree Kantipur Daily Balkumari Pulami fans Purvi Blues Nisha Bohora Dhami Rima Bc
६९औ जन्म जयन्ती काे अवसरमा बिद्यार्थी देउडा काे डेमाे प्रस्तुत गर्दै श्री घचाया माध्यमिक विद्यालय मष्टा 1 कोटदेवल का छात्रा हरु हजुर हुरुकाे गरिमामय उपस्थिति काे लागि हार्दिक अनुरोध छ हजुराै...✍️✍️🙏🙏🇳🇵🇳🇵🌿🌿
#श्रीघचायामावि #कोटदेवल ゚ ゚viralシ
Gopal Agree Gopal Agree Jeevan Singh Jhalak Okheda Balkumari Pulami Nisha Bohora Dhami Dirgha Raj Joshi शिक्षा News24 Purvi Blues Kantipur Daily झलक बहादुर खड्का Khadka Deepak Kumar प्रदीप खड्का दारी Hari Lal Joshi Kumar Chhetri fans Meenu Bhul Deepak Singh
19/08/2026
🎊 हार्दिक निमन्त्रणा तथा उपस्थितिका लागि अनुरोध 🎊
बझाङ जिल्लाको साविक कोटदेवल गाविसअन्तर्गत डुङ्ग्राकोट दरबारको फेदमा अवस्थित श्री घचाया माध्यमिक विद्यालय, मष्टा गाउँपालिका–१, कोटदेवल, बझाङ, वि.सं. २०१४ सालमा स्थापित गौरवशाली शैक्षिक संस्था हो। 🇳🇵
यस विद्यालयको ६९औँ वार्षिक उत्सवको अवसरमा भोलि हुने अनौपचारिक उद्घाटन कार्यक्रमसँगै विविध सिर्जनात्मक, सांस्कृतिक, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना हुँदैछन्। 🎉
कार्यक्रमका प्रमुख आकर्षणहरूमा—
🎤 अभिभावक देउडा
🧠 हाजिरी जवाफ प्रतियोगिता
🎙️ वक्तृत्वकला प्रतियोगिता
🎶 म्युजिकल चेयर
🏃 रेस तथा विभिन्न खेलकुद प्रतियोगिता
🎭 विविध मनोरञ्जनात्मक एवं सांस्कृतिक कार्यक्रमहरू लगायतका कार्यक्रमहरू रहनेछन्।
यस ऐतिहासिक तथा गौरवपूर्ण अवसरमा सम्पूर्ण अभिभावकज्यूहरू, पूर्वविद्यार्थी, जनप्रतिनिधि, समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजीवी, स्थानीयवासी तथा विभिन्न क्षेत्रसँग आबद्ध सम्पूर्ण महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ। 🙏
❤️ तपाईंहरूको गरिमामय उपस्थिति, अमूल्य साथ र सहभागिताले यस वार्षिक उत्सवको शोभा अझ बढ्नेछ। ❤️
📍 स्थान: श्री घचाया मा.वि., मष्टा–१, कोटदेवल, बझाङ
🎉 अवसर: ६९औँ वार्षिक उत्सव
📅 कार्यक्रम: भोलि
“विद्यालय हाम्रो हो, गौरव हाम्रो हो—आउनुहोस्, सबै मिलेर उत्सव मनाऔँ।” 🇳🇵❤️
🙏 यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोधसहित निमन्त्रणा गर्दछौँ। 🙏
#श्रीघचायामावि #६९औँवार्षिकउत्सव #मष्टा१ #कोटदेवल #बझाङ #डुङ्ग्राकोट #वार्षिकउत्सव #अभिभावकदेउडा #हाजिरीजवाफ #वक्तृत्वकला #म्युजिकलचेयर #खेलकुद ゚ Gopal Agree Gopal Agree Jeevan Singh Dirgha Raj Joshi Kantipur Daily Purvi Blues News24 श्री घचाया माध्यमिक विद्यालय मष्टा 1 कोटदेवल शिक्षा Nisha Bohora Dhami Balkumari Pulami
🏆 अभ्यासमै उत्साह, खेलमै उत्कृष्टता! 🍎🏆
आज सम्पन्न Apple Bite Game को Demo Game मा हाम्रो विद्यालयका आदरणीय जनक रोकाया सर प्रथम हुनुभएकोमा हार्दिक बधाई! 🎉👏
श्री घचाया मा.वि.को ६९औँ वार्षिक उत्सवलाई भव्य र उत्साहपूर्ण बनाउन भइरहेको अभ्यास खेलले विद्यालय परिवारमा थप उमङ्ग, एकता र मनोरञ्जन थपेको छ। ❤️
खेलकुदले स्वास्थ्य, अनुशासन र आत्मविश्वास बढाउँछ।
६९औँ वार्षिक उत्सव सफलताको शुभकामना! 🎊🎊
#जनकरोकायासर #खेलकुद #वार्षिकउत्सव #६९औँवार्षिकउत्सव #श्रीघचायामावि #विद्यालयपरिवार ゚ Gopal Agree शिक्षा श्री घचाया माध्यमिक विद्यालय मष्टा 1 कोटदेवल Jeevan Singh Jhalak Okheda Dirgha Raj Joshi Khadka Deepak Kumar Kumar Chhetri झलक बहादुर खड्का प्रदीप खड्का दारी Gopal Agree Balkumari Pulami News24 Nisha Bohora Dhami
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Kathmandu
092