Hami Nepali

Hami Nepali

Share

जय नेपाल 🇳🇵

20/02/2026

महामृत्युंजय मन्त्र जप गर्दै

06/02/2026

राजा वीरेन्द्रको प्रशंसा गर्दै अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले यस्तो भनेका रहेछन् 🇳🇵🇺🇸

सन् १९८३ डिसेम्बरमा संयुक्त राज्य अमेरिकाको ऐतिहासिक भ्रमणका क्रममा राष्ट्रपति रोनाल्ड रेगनले नेपालका महाराजाधिराज श्री ५ वीरेन्द्र वीर विक्रम शाह देवलाई "शान्तिको च्याम्पियन" भनेर प्रशंसा गरेका थिए । ह्वाइट हाउसमा राजा वीरेन्द्र र रानी ऐश्वर्यालाई स्वागत गर्दै राष्ट्रपति रेगनले राजाको सैद्धान्तिक नेतृत्व र नेपाली नागरिकको जीवनस्तरमा सुधार ल्याउनका लागि उनको इमानदार चासोको प्रशंसा गरेका थिए । राष्ट्रपति रेगनले विशेष गरी राजा वीरेन्द्रको अफगानिस्तानमा सोभियत हस्तक्षेपको स्पष्ट निन्दा र संयुक्त राष्ट्र शान्ति मिसनमा नेपालको स्वेच्छिक योगदानका लागि - विश्व शान्ति, असंलग्नता र अन्तरराष्ट्रिय जिम्मेवारीप्रति नेपालको प्रतिबद्धताको स्थायी प्रतिबिम्बका लागि प्रशंसा गरेका थिए ।

(As reported in The New York Times, December 8, 1983

04/02/2026

भक्तजनलाई मुक्तिनाथ मन्दिरमा दर्शन गर्न लगिँदै

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ स्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा दर्शन गराउन डोलीमा बोकेर भक्तजन लगिँदै। मुक्तिनाथ मन्दिरमा दर्शन गर्न इच्छुक अशक्त, वृद्धवृद्धा र बिरामी भक्तजनलाई डोलीमा बोकेर ल्याउने गरिन्छ । तस्बिरः सुशीलबाबु थकाली/रासस।

04/02/2026

हिउँले मुख धुँदै प्रहरी

डोल्पा, कर्णाली (भिडियो: टिकटक)

02/02/2026

जय पाथिभरा माता !!

02/02/2026

पशुपतिनाथ मन्दिर
काठमाडौँको धार्मिकस्थल पशुपतिनाथ मन्दिर र आसपासको क्षेत्र । तस्बिरः रासस

01/02/2026

Good Night !

29/01/2026

जेनजी शहीद सुवास बोहोराको घरमा बालेन शाह पुग्दा

28/01/2026

हिउँमा फोटो खिच्दै बालेन

स्थानः डडेल्धुरा

27/01/2026

श्री ५ महेन्द्र

26/01/2026

श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहलाई जनकपुरमा भव्य स्वागत

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address

Kirtipur
Kathmandu