Cuty Care Beauty Hub and Training Centre
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Cuty Care Beauty Hub and Training Centre, Beauty, cosmetic & personal care, Kathmandu, Kathmandu.
CTEVT Affiliated | Professional Beauty Courses & Services
Bridal | Makeup | Nails | Hair | Skin | Training
2 Branches:
• Basantnagar-16, Balaju, Kathmandu
• Gongabu, Tokha-9, Magdi Chowk
Call: 9749463010 / 9818501185
आफ्नो कपाललाई दिनुहोस् Professional Care
Healthy, Smooth & Beautiful Hair को लागि सही choice — SORA Professional Hair Care
आज भएको यस दुःखद घटनाले हामी क्यूटी केयर परिवारलाई पनि अत्यन्तै दुःखी बनाएको छ। यस कठिन घडीमा प्रभावित सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ। साथै, घटनामा परेका सबैको शीघ्र उद्धार होस् र सबैको सकुशल जीवनरक्षा होस् भन्ने हार्दिक कामना गर्दछौँ।
🎓5-Day Master Nail Class – Graduation Day
मेहनत, सिकाइ र सिर्जनशीलताको सुन्दर यात्रा आज एउटा सफल अध्यायमा पुगेको छ।
हाम्रा सबै प्यारा स्टुडेन्टहरूलाई Congratulations!
तपाईंहरूको उज्ज्वल भविष्यको शुभकामना।
BeautyTraining Congratulations
5th and last day of Master Nail Class....
24hrs LATE POST ...
Five Day Master Nail Class – Day 4
आज हाम्रो Five Day Master Nail Class को चौथो दिनमा हाम्रा talented students हरूले विभिन्न किसिमका beautiful & creative Nail Arts प्रस्तुत गर्नुभएको छ।
Proud Moment 😀❤️
Student Work
Master nail Class in Birgunj
❤️❤️
DAY 2 of Master Nail Class in Birgunj...
❤️❤️
5 days Master Nail Class in Birgunj...
Day 1 of giving knowledge about nail and shape ..
ज्ञानको ज्योति बालेर जीवनलाई सही मार्ग देखाउने सम्पूर्ण गुरुजनप्रति हार्दिक नमन। 🙏
गुरु पूर्णिमाको पावन अवसरमा सम्पूर्ण गुरुहरूमा हार्दिक शुभकामना तथा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
सधैं हाम्रो मार्गदर्शक बनिरहनुहोस्। 🙏💛
— Cuty Care Beauty Hub & Training Center
हामी आउँदैछौं तपाईंको आफ्नै वीरगञ्जमा ५ दिने मास्टर नेल कोर्स लिएर! 💅
यदि तपाईं पनि प्रोफेसनल नेल आर्ट सिकेर आफ्नो करिअर सुरु गर्न वा सीपलाई अझ निखार्न चाहनुहुन्छ भने, आजै दुर्गा ब्यूटी पार्लरमा गई आफ्नो फर्म भर्नुहोस् र सीमित सिट भएकाले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
सिट सीमित छ — ढिलो नगर्नुहोस्!
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
44600
Alerts
Be the first to know and let us send you an email when Cuty Care Beauty Hub and Training Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.