Routine Of Rsp Nepal
☑️♥️मेरो देश मेरो गौरव🇳🇵
सरकारले ६ वटा मुख्य अध्यादेश सिफारिस गरेको छ :
1. संवैधानिक परिषद् सम्बन्धी अध्यादेशः संवैधानिक निकायमा नियुक्ति प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउने।बैठक तथा सिफारिस कार्यविधि सुधार गर्ने।
2. सहकारी ऐन संशोधन अध्यादेशः बचत तथा ऋण सहकारीलाई कडाइका साथ नियमन गर्ने, इजाजतपत्र अनिवार्य गर्ने र समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता गर्न ‘चक्रय राहत कोष’ स्थापना गर्ने।
3. विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेशः विश्वविद्यालय/प्रतिष्ठानमा भएका राजनीतिक नियुक्ति तथा मनोनयन पुनरावलोकन गर्ने र नयाँ पदमुक्ति व्यवस्थासँग मिलाउने।
4. केही नेपाल ऐन संशोधन अध्यादेशः २० वटा कानुन संशोधन गर्ने र
भूमि, नापी, मालपोत, शिक्षा, वन, स्वास्थ्य, निजामती, बिमा लगायत क्षेत्रमा कानुनी अवरोध हटाउने।
5. सार्वजनिक पदाधिकारी पदमुक्ति अध्यादेशः राजनीतिक रूपमा नियुक्त सार्वजनिक पदाधिकारीलाई पदमुक्त गर्ने विशेष व्यवस्था।
6. सार्वजनिक खरिद ऐन संशोधन अध्यादेशः सार्वजनिक निर्माण र खरिद प्रक्रिया छिटो, प्रभावकारी र समयसापेक्ष बनाउने।
सरकारको दाबी: यी अध्यादेशको लक्ष्य नियुक्तिमा पारदर्शिता, राजनीतीकरण अन्त्य, सेवा प्रवाह सुधार, निर्माण तीव्रता, र सहकारी पीडितलाई राहत दिनु हो।
29/03/2026
B***n Shah फेसबुकमा ४० लाख (४ मिलियन) फलोअर्स पार गर्ने पहिलो नेपाली रा!जनीतिज्ञ बनेका छन्🙂🙌
B***n
17/03/2026
सांसद यतिको चाहिँ हुनु पर्छ है 🤝🤝
06/02/2026
Just In: केहीदिन अघि पक्राउ पारेर छुटेका दुर्गा प्रसाईंलाई फेरि चाल्नाखेलबाट प!क्राउ गरेको छ ।😯
31/01/2026
SadNews: नेता बालेनको घरमा चोरी भएको छ । बालेन र उनकी श्रीमती घरमा नभएको बेला घरमा पसेर चोरहरूले सिसीटिभी, बाथरुम र किचनका धारा समेत चोरेका थिए । यो बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 😢
चुपचाप ......?🔔
30/01/2026
भगवान श्री कैलाशनाथले सम्पूर्णको रक्षा गरून्।❤️🙏
#शभबिहानि❤️
श्राप दिने पनि तरिका हुन्छ्नी यार!
तेरो बुढी एमाले परोस रे!!🤩❤️
27/01/2026
✍️रवि लामिछानेलाई मुद्दा हालेर चर्चामा आएक युवराज सफल पक्राउ परेका छन् । उनलाई तथ्यहिन भिडियो बनाएको आरोप छ।😂♥️
02/05/2025
के तपाईंले बिर्सनुभयो र ? कि तपाईंले पनि एकदिन मर्नुपर्नेछ ।
के तपाईंले आफ्नो धनको मातमा त्यो अन्तिम दरिद्रताको बारेमा सम्झिन बिर्सनुभयो ? जहाँ तपाईंले मुठ्ठी श्वासको निम्ति तड्पिनुपर्ने छ । के तपाईंले आफ्नो यौवनको उन्मादमा त्यो शाश्वत बुढापाको बारेमा बिर्सनुभयो ? जहाँ तपाईं निसहाय / असहाय हुनुहुनेछ र कोहीको सहारा बिना जिन्दगी नै रुग्ण हुनेछ । के आफ्नो सुन्दरताको चस्माबाट त्यो कुरुपता नियाल्न बिर्सनुभयो ? जहाँ थुक, खकार र सिंगान पनि सम्झाल्न नसकेको बेला आफ्नै सन्तानले पनि छिछी र दुरदुर गर्नेछन् । के तपाईंले आफ्नो ताकतको नशामा त्यो क्षीण-हीन अवस्थाको चित्रण गर्न सक्नुभएन ? जहाँ तपाईंका पाउहरु आफ्नै शरीर उठाउन इन्कार गर्नेछन् । के तपाईंले आफ्नो औकात, हैसियतमा चुरचुर भएर अन्तिम यात्राको बारेमा बिर्सनुभएको हो ? जहाँ तपाईं बाँसको दुई भाटामाथि निस्प्राण हुनुहुनेछ । तपाईं आफूलाई सर्वेसर्वा मान्दैगर्दा अरुको अस्तित्व देख्न चुक्नुभएको हो ? जो तपाईंको अन्तिम यात्रामा काँध थाप्नेछन् । कतिसँग लड्नुहुन्छ तपाईं ? केको निम्ति लड्नुहुन्छ तपाईं ? के तपाईंको अस्तित्व अजर अमर छ र ?
फेरि तपाईंको सुन्दरता के हो ? तपाईंको औकात, हैसियत के हो ? तपाईंको ताकत के हो ? तपाईंको शरीर के हो ? तपाईंको जिन्दगी नै के हो ? कति दिनसम्म टिक्छ यो सबै ? कतिसँग जित्ने इच्छा राखेर अविराम द्वन्द गरिरहनुहुन्छ ? तपाईं मर्दा के लिनुहुन्छ ? के पाउनुहुन्छ ? कहाँ जानुहुन्छ मृत्युुपश्चात् ? भ्रमको मोहजालबाट बाहिर आउनुहोस् साथी ।
तपाईंसँग केवल जीवित हुँदासम्मको जीवन छ यसलाई बाँच्न सिक्नुहोस् । तपाईं नमर्दासम्म तपाईंको निम्ति तपाईंका सम्बन्धहरु छन् तिनीहरूसँग हातेमालो गर्न सिक्नुहोस् । बाँचुञ्जेल भेटिनेसँग दुई शब्द मीठोसँग पस्किन सिक्नुहोस् र दुई धर्सो मुस्कान सिंचिन सिक्नुहोस् । मर्दा तपाईंको साथमा जाने भनेको सन्तुष्टिको अन्तिम अनुभव हो, जीवनप्रतिको प्रसन्नताको स्वाद हो । बस् त्यसलाई जिउनुहोस् बाँकी अन्तिम श्वासपश्चात् न तपाईंको सम्पत्ति बाँकी रहनेछ न तपाईंका समस्याहरु ।
साथी ! म त एक दार्शनिक चेतको मान्छे हुँ यसर्थ सत्यको परिदर्शन गर्ने प्रयत्न गर्दछु । शायद मेरो दृष्टिकोण तपाईंको निम्ति बेस्वादको लाग्नेछ, त्यसका निम्ति क्षमाप्रार्थी छु ल ।🙏KKathmandu Nepal
पर्खन र सहन मात्रै सक्न पर्छ
चोट सहने को मात्र होइन चोट दिने को पनि रुने दिन अवश्य आउँने छ। #मायालु💝🤗
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu