singer Bhuwan Baral

singer Bhuwan Baral

Share

This is official page of singar Bhuwan Baral

07/08/2025

करण केसीले इन्स्टाग्राममा प्रश्न गरे कि खेलाडीहरूले अझै पनि तलब नपाएको बेला नेपाल टी-२० लिगले कसरी क्लिन चिट पाउन सक्छ ..?
भन्दै पोस्ट गरे पछि अहिले अन्य खेलाडीहरुले पनि पोस्ट गर्न थालेका छन ।

Photos from singer Bhuwan Baral 's post 04/08/2025

West Indies vs Pakistan
आज होस्टेन्टिज र पाकिस्तानको म्याच छ यसमा पाकिस्तानले १९ ओभरमा १७९ रन हानेको छ

03/08/2025

नन्द यादव र नेपाली क्रिकेट
नन्द यादवलाई नचिन्ने क्रिकेट प्रेमी सायद कमै हुनुहुन्छ होला। डेबु म्याचमै भोट राम्रो प्रदर्शन गरेर आफ्नो खेललाई विपरित टिमलाई राम्रो सँग लिएर पराजित गर्न सफल हुनुभएको थियो
नन्दन यादव अब नेपालको क्रिकेटको उदाउँदो भविष्य हुनुहुन्छ।

03/08/2025
03/08/2025

रविन्द्र बने च्याम्पियन
नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गरेका छन् । तेस्रो राउन्डमा ढाँटले कोरेनलाई नकआउट गर्दै जित हासिल गरेका हुन् । व्यावसायिक फाइटमा नवौं जित दर्ता गर्दै ढाँटले एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट पनि हात पारेका छन् ।

01/01/2024

कति राम्रो हो है

01/01/2024

Happy new year all of you

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address

Katmandu
Kathmandu
110028