Nepali khabar
ताजा र निष्पक्ष समाचारका लागि हाम्रो पेजलाई Follow गर्न नभुल्नुहोला। 🙏🙏
तपाईंको एक फलोले हामीलाई अझ राम्रो काम गर्ने हौसला दिनेछ।
🔴Live CCTV Footage
अहिले भाइरल भइरहेको चलचित्रको क्लिप। 🎬🔥
Home Minister
⚠️ सावधान! तिब्बततर्फ पानीको ड्याम पुनः फुटेको खबर प्राप्त भएको छ। जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूले ढिला नगरी सुरक्षित स्थानतर्फ जानुहोस् र आवश्यक सतर्कता अपनाउनुहोस्। 🙏
27/08/2026
😥 दुःखद खबर: बाढीका कारण ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ। मृतकप्रति हार्दिक श्रद्धाञ्जली। 🕊️
💔😢 हृदयविदारक खबर: रसुवा र नुवाकोटमा आएको बाढीमा परेकामध्ये हालसम्म ७२ जनाको शव फेला परेको छ।
चितवनस्थित नारायणी नदीको पछिल्लो अवस्था। 🌊
दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली 🙏
भोटेकोशीको बाढीले नेपालसँगै चीनतर्फ पनि ठूलो क्षति पुर्याएको छ। विपद्को यस घडीमा नेपालसँग सहकार्य गर्दै खोजी तथा उद्धारलाई तीव्र बनाउन चिनियाँ राष्ट्रपति सी चिनफिङले निर्देशन दिएका छन्। 🙏
🔴Live footage
26/08/2026
चीनतर्फबाट आएको बाढीले नेपालमा ठूलो क्षति पुर्याएपछि राष्ट्रपति सी चिनफिङले उद्धार र राहतमा तत्काल जुट्न निर्देशन दिएका छन्। 🙏
Click here to claim your Sponsored Listing.