Ameeta Beauty Care
contact us
services : Shooting - mehandi - Bridal - photoshoot makeup - Hair style - Nail Arts
सबै नारीको जीवन मा यस्तो क्षण आउँछ जुन धेरै अमुल्य हुन्छ "बिबाह" । बिबाह मा हरेक नारी लाई राम्री अनि आकर्षक देखिने धेरै इच्छा हुन्छ। Makeup, Hair, Jewellery, Dress Up एक्दम Perfect चहिन्छ। समय को माग अनुसार हामी पनि बदलिनु पर्छ अहिले को समयनुसार ।
अब Makeup, Hair अनि Extra Looks मा NO Compromise
त्यसैले आउनुहोस हामी बनाउछौ तपाईलाई सुन्दर अनि आकर्षक।
तपाईका हरेक अवस्था र अनुवार को परिस्थिथि बुझेर जिबनभर यादगार हुने अनि मुख्यतः तपाईलाई खुसी र सन्तुष्टि दिने पुर्ण🤝🤝 बाचाका साथ हरपल हरक्षण तपाईको सेवामा समर्पित छौं।
Category
Contact the business
Website
Address
Alerts
Be the first to know and let us send you an email when Ameeta Beauty Care posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.