Bisho New version

Bisho New version

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bisho New version, Health/Beauty, ƁİŚĤØ ŇËẀ ķăvŕẹ păñçķĥāļ 6, Kathmandu.

16/05/2026
29/03/2026

म एक्लो भएर अरु भन्दा बेग्लै भएको हो कि
अरु भन्दा बेग्लै भएर म एक्लो भएको हो
त्यो त मलाइ थाहा भएन
तर यति थाहा छ
म सबै बाट टाडिनु को मुख्य कारन नै
मैले सबै लाइ आफु जस्तै सोचेर बिस्वास गर्नु हो🙏🙏

29/03/2026

सोच्छम है सोचम। 😠💪🦾🙋

29/03/2026

तिम्राे मायामा यसरी अल्जिएकाे छु, तिमी बाहेक अरू काेहि छैन मेराे मनमा ।🌸❤️😚??
゚ gatraj

29/03/2026

सबैले फुल दिन्छन्,,
म तिमीलाई भरोसा दिन्छु।
कुनै पनि हालतमा
तिमी एक्लो हुँदैनौ।
❤️🥰

20/09/2025

❤️✝️✝️🙏🎁🎈🤠

20/09/2025

आफ्नै जिन्दगी नै तितो छ साथी तिम्लाइ
के मिठो लाइन लेखौ र खै ।

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

ƁİŚĤØ ŇËẀ ķăvŕẹ Păñçķĥāļ 6
Kathmandu