Nepal Urethral Stricture Care center
Nepal Ayurveda hospital and wellness is most popular and authentic brand of Ayurveda
11/06/2026
पिसाब खुल्न गाह्रो भइरहेको छ? बारम्बार Strain गर्नु पर्छ?
यो उमेरको कारण मात्र नहुन सक्छ!
पिसाबको धार परिवर्तन हुनु, बारम्बार infection हुनु वा पिसाब गर्दा जोड लगाउनुपर्नु Urethral Stricture को संकेत हुन सक्छ।
❌ लक्षणलाई बेवास्ता नगर्नुहोस्।
✅ समयमै जाँच र उपचारले जटिल समस्या हुनबाट बचाउन सक्छ।
📞 आजै विशेषज्ञसँग परामर्श लिनुहोस्: 9847362565
📍 Ayurveda Teaching Hospital, IOM, TU, Kirtipur
13 वर्षको बच्चामा Urethral Stricture को सफल उपचार 💚
लामो समयदेखि self catheter प्रयोग गरेर मात्र पिसाब गर्नुपर्ने अवस्था थियो।
तर उचित उपचारपछि अहिले बच्चा पूर्ण रूपमा स्वस्थ छन् ✨
✅ कुनै समस्या छैन
✅ Catheter को आवश्यकता छैन
✅ Normal urination possible
समयमै सही उपचारले जटिल समस्या पनि समाधान हुन सक्छ।
👉 यस्तै समस्या भए आजै विशेषज्ञसँग परामर्श लिनुहोस्।
📞 01-5915183 | +977-9847362565
📍 Nepal Ayurveda, Kathmandu
,
Very nice 👍💐
Urethral stricter patient feedback after treatment by Utarvasti
www.drbijendra.com
28/03/2025
Welcome for free checkup for piles fissure fistula and dental check-up
Successfully treated case of Urethral Stricture by DrBijendra.com
See patient feedback
Click here to claim your Sponsored Listing.
Category
Address
Kathmandu