Chhadke Media

Chhadke Media

Share

राजनितिक,मनोरन्जन,ताजा समाचार,समाजमा घटिरहेका विभीन्नघटना प्रसारण गरिन्छ ।
सम्पर्क =9805190865,9767551463

14/05/2026

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

14/05/2026

बुढेसकालमा अ*पांग नातिलाई बोक्नुपर्दाको पि*डा सुनाए हजुरबा ले,नाति ले भने हजुरबा लाई दुख दिएं मैले ।

14/05/2026

बालेन,कुमार बेन,भिक्टर पौडेल,सुनिल लम्सालसॅंगको फोटो पोस्ट गर्दै डा.बाबुराम भट्टराईले लेखे “नेपाली राजनीतिको ऐतिहासिक पुस्तान्तरण सहित बनेको नयाँ सरकार र नेतृत्वबाट जनताले निकै ठूलो अपेक्षा गरेका छन्! मैले अहिले गाउँको कुनाबाट चियाएर हेर्दा पनि त्यस्तै देखिरहेको छु। सम्बन्धित सबैको ध्यान पुगोस्!

अनि मूल नेतृत्वले महान् वैज्ञानिक न्युटनको यो चर्चित भनाइ निरन्तर स्मरण गरोस्:
"I can see farther because I stand on the shoulder of giants."
( "मैले परसम्म देख्न सक्छु किनकि म महामानवहरूको काँधमा चढेको छु।"

Photos from Chhadke Media's post 14/05/2026

राज्य व्यवस्था तथा सुशासन समितीको बैठक

14/05/2026

हो*च्याऊने,असॅंसदिय शब्द प्रयोग गर्न पाईने छैन भन्दै सांसदहरुलाई सभामुख ले दिए सुझाब ।

Photos from Chhadke Media's post 14/05/2026

कालो चस्मा लगाएर प्रधानमन्त्री ज्यु प्रधानमन्त्री कार्यालयमा बसीराख्नुभाछ,सॅंसदमा आऊनु भएन,के ऊहां सॅंसदबाट निर्वाचित प्रधानमन्त्री होईन ? कि छुट्टै कतैबाट आएको हो ? जवाफ दिनुपर्छ कि नाई ?
-ज्ञानेन्द्र शाहि

14/05/2026

भावुक देऊडा सुनाए हुम्लाका अ*पांग भाईले,मनले सोचेको कर्मले दिएन भन्दै ।

14/05/2026

रुवाऊने गित गाए हुम्ला चॅंखेलीका बुवाले,अ*शक्त नातिलाई कसैले वास्ता नगरेपछी आफै बोकेर सुर्खेत पुर्याएपछी

Photos from Chhadke Media's post 14/05/2026

सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालबाट नवनियुक्त सचिव प्रकाश अधिकारीलाई शपथ ग्रहण गराइयो । शपथ ग्रहणपछि नवनियुक्त सचिव अधिकारीले पदभार ग्रहण गर्नुभयो ।

14/05/2026

वर्षौंदेखीको नाला वि*वाद,निशुल्क जग्गा चाहिन्छ भन्ने नगरपालिकालाई विकास नेपालीको जवाफ

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address

Kathmandu Anamnagar
Kathmandu