Collection of each and every products

Collection of each and every products

Share

Where elegance meets beauty! � Premium beauty products and timeless watches to elevate your style.

28/03/2026

आज मिति २०८२ साल १२ महिना १४ गते का दिन पूर्व प्रधानमन्त्री तथा गृहमन्त्री रमेश लेखा र केपी शर्मा ओली पक्राउ परेको खण्डमा एमालेका कार्यकर्ता हरू सडकमा उत्रिएका छन्।

उत्रिनु स्वाभाविक हो। यो गणतन्त्र हो यहाँ जसले जसलाई मन लाग्छ उसलाई समर्थन गर्न पाइन्छ समर्थन गर्न पाइन्छ रे भन्दैमा अराजकता मचाउन चाहिँ पाइँदैन। कानुनभन्दा माथि कोही पनि हुँदैन र हुने पनि छैनन्। यति भन्दै गर्दा यहाँ लाग्न सक्छ कतिलाई यसले यसको समर्थन गर्यो उसले उसको समर्थन गर्यो। मैले कसैको पनि समर्थन गर्न खोजेको होइन। यति भन्न खोजेको हो पत्रकार पिट्न पाइँदैन द्वन्द फैलाउन पाइँदैन। रोड साइडमा राखेको डिभाइडर जलाउन पाइँदैन ।

केही समयअघि दुर्गा प्रसाईको राजा लिएर ऊ देश बचाउ अभियान चलेको थियो। त्यो अभियानमा पनि गोली चल्यो पत्रकार मरे। केपी ओलीकै सरकार थियो। न कसैलाई कारबाही भयो न केही भयो दुर्गा प्रसाईलाई नै समातियो।

केपी ओलीकै सरकारमा माननीय रवि लामिछाने ज्यू लाई राति नै पक्राउ पुर्जी जारी गरियो र पक्राउ गरियो। त्यसमा चाहिँ मानवता हुने र अहिले गरेको सरकारले पक्राउ गरेकोमा चाहिँ मानवता नहुने ।

शनिबारको दिन पक्राउ पुर्जी कसरी जारी गरियो यो प्रश्न रहेछ एकजनाको यो सरकार नयाँ बनेको सरकार हो। सरकारले चाहे रातदिन नभनी काम गर्न सक्छ। सरकारले चाहे बिदा नभनी काम गर्न सक्छ त्यही गरे यो सरकारले पक्राउ पुर्जी जारी गर्यो सम्मानीय पूर्व प्रधानमन्त्री तथा गृहमन्त्री खड्कप्रसाद ओली र रमेश लेखक ज्यूलाई पक्राउ गरियो।

पक्राउ परे भन्दैमा अराजकता मचाउनु पर्दैन यदि मन पर्दैन भने अदालतमा ऋट दर्ता गर्नुस्। होइन भने चुप्प लाएर बसिदिनुस्। गर्नेलाई काम गर्न दिनुस् बाटो नछेकिदिनुस् ।

Photos from Collection of each and every products 's post 11/01/2026

तिमी असफल होइनौ।
तिम्रा सोचहरू तिमीलाई असफल बनाइरहेका छन्।
तिम्रा आमाबुबा तिम्रो सफलताको प्रतीक्षा गरिरहेका छन्, त्यसैले तिम्रो आमाबुबाका लागि र आफ्नै राम्रो भविष्यका लागि मेहनत गर्न सुरु गर।❤️😊

07/01/2026

Good morning form Koteshwor ❤️
゚viralシalシ

06/01/2026

Don’t forget to follow us ゚viralシalシ

Category

Telephone

Website

Address

Koteshwor Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Collection of each and every products posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.