Naya Nepal

Naya Nepal

Share

🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵HAMRO RAJA HAMRO DESH PARAN VANDA PYARO X 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

19/03/2025

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखा नगरपालिका झोर क्षेत्रबाट २५ करोड १ लाख ६०हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले आज झोर महाकाल क्षेत्रमा ना१ख १६५२ नम्बरको ट्रकबाट उक्त रकम बरामद गरेको ट्रक चालकसहित दुई जनालाई पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए।

प्रहरीले नेपाली रुपैयाँ, अमेरिकी डलर र युरोसहित दुई जनालाई पक्राउ गरेको हो। यति ठूलो परिमाणको रकमबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण पत्रकार सम्मेलनमार्फत दिइने प्रहरीले जनाएको छ।

18/03/2025

Nepal ka sabai Rajabadi samuh tatha dalharu ekjut vai Janbidroh ma .

15/03/2025

And Times came .

15/03/2025

King si making sure it's time to sling Them.

15/03/2025

King Gyanendra Revealing the statue of Late king Birendra in Pokhara.

15/03/2025

14/03/2025

बिदेशी मिडियाहरुले पनि राजाको वाहवाही गर्न थालेका छन्।

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Kathmandu