Tophimal NP

Tophimal NP

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tophimal NP, Health/Beauty, Kathmandu, Kathmandu.

Tophimal Professional
कपाल झर्नु एउटा समस्या हो, तर समाधान अब सजिलो छ। Tophimal को Organic Herbal Anti-Hair Loss Shampoo, Conditioner र Repair Mask मा Ginger, Rosemary, Biotin, Onion, Argan Oil जस्ता 18 वटा Active Ingredients छन् |

06/07/2026

कोर्दा कोर्दै हात भरी कपाल आउँछ? 😰 अब स्कल्पलाई साँच्चै चाहिने चिज दिने बेला भयो 🌿

02/07/2026

कपाल झर्ने, रुखो हुने र चमक हराएको छ? अब बदल्ने बेला आयो!

🌿 Tophimal Professional Hair Care Set 18+ Active Ingrediants
✔ Ginger
✔ Rosemary
✔ Onion

Ginger ले स्काल्पलाई पोषण दिन मद्दत गर्छ।
Rosemary ले कपाल बलियो देखिन मद्दत गर्छ।
Milara Herbal Blend ले कपाललाई नरम, स्वस्थ र चम्किलो देखाउन सहयोग गर्छ।

Shampoo + Conditioner + Hair Mask
तीनै स्टेप, एउटै कम्प्लिट हेयर केयर रुटिन।

आजै अर्डर गर्नुहोस् र आफ्नो कपाललाई दिनुहोस् Professional Care!
www.tophimal.com.np

14/04/2026

नयाँ वर्ष २०८३ को पावन अवसरमा हाम्रा सम्पूर्ण आदरणीय ग्राहकवर्ग, शुभचिन्तक तथा नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

यो नयाँ वर्षले तपाईंको जीवनमा नयाँ ऊर्जा र सफलता थपोस। TopHimal सधैं तपाईंको प्रगतिको सारथी बन्नेछ।

#नयाँवर्ष२०८३ #शुभकामना

18/12/2025

17/12/2025

My forever favorite haircare product “TOPHIMAL “

16/12/2025

कपाललाई आराम चाहिन्छ, treatment होइन।
TOPHIMAL — gentle, organic र trustworthy hair care.
हरेक wash, हरेक mask, हरेक moment मा difference देखिन्छ। 🌱

16/12/2025

कपाल सुन्दर देखिनु मात्र होइन, स्वस्थ हुनु पनि जरूरी छ।
TOPHIMAL ले कपाललाई भित्रैबाट पोषण दिन्छ,
फ्रिज कम गर्छ,
softness बढाउँछ,
र natural shine फर्काउँछ।
Daily care का लागि perfect choice। 🌿

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address

Kathmandu
Kathmandu
10080