Naya Bichar
"सकारात्मक सोच, आत्मविश्वास र सफलता — यही हाम्रो प्रेरणा हो।"
08/12/2025
भोलि फेरि आउने वाचा गरेर जाँदै छ उ, अरु कसैको संसार उज्यालो बनाउन !
🌇
06/12/2025
किताब पढाउने शिक्षक भन्दा किताब किनिदिने मेरि आमाबाट मैले धेरै पाठ सिकेकी छु।❤️🩹🦋
02/12/2025
- धन सम्पत्तिको धाक हैन, नजरमा इज्जत, बोलिमा अर्थ र मनमा माया लिएर आउनु। ♥️❤️🩹
30/11/2025
जीवन साधारण नै छ, कठिन त सपना र जिम्मेवारी छन्।💜🌻
30/11/2025
- नपाउनेले भने मलाई रोज, पाउनेले भने अब मलाई नखोज।
खुट्टा काटेर जुट्टा उपहार दिने यो दुनियाँमा बेला बेला चित्त दुख्नु स्वभाविक नै हो...!❤️🩹
समय खराब छैन साथी, सोच–र–मेहनत कमजोर छन्, बस सुधार गर, सफलता पक्कै आउँछ।
सबैले साथ दिन्नन्, तर समय भने साथ दिन्छ। बस आफूलाई सुधार्दै जाऊ।"
'कसैलाई नभन्नू है।' भनेर एउटालाई भनेका कुरा उसले पनि 'कसैलाई नभन्नू है !' भन्दै अर्कालाई भन्छ । साँच्चै, मान्छेको मनमा धेरै कुरा अट्दो रहेनछ । मन पनि गाग्री जस्तै पानी नसारे थप पानी भर्दा पोखिएर खेर जाने ।
हार मानेको छैन, बस तयारी गर्दैछु 🙏
Click here to claim your Sponsored Listing.
Category
Address
Kathmandu
44602
Opening Hours
| 08:00 - 17:00 |