ZIVA
✨ Zest. I’m Vital Again.
🌿 Ayurvedic Magic for Body & Beauty
🌎 Shipping Worldwide
30/12/2025
शरीर कटकटाउने, पोल्ने, झमझमाउने; हाड–जोर्नी दुख्ने, पुरानोदेखि पुरानो दुखाइ, चोटपटकपछि सुन्निने, नसा च्यापिएको दुखाइ, हड्डी खिइएको, लिगामेन्ट च्यातिएको, बाथरोग र युरिक एसिडको दुखाइ
जति सुकै पुरानो दुखाइको एक मात्र भरपर्दो समाधान: ZIVA Massage & Therapy Oil
👉 वैज्ञानिक विधिमा बनेको १५ जडीबुटीको शक्तिशाली मिश्रण, 𝐙𝐈𝐕𝐀 𝐌𝐚𝐬𝐬𝐚𝐠𝐞 & 𝐓𝐡𝐞𝐫𝐚𝐩𝐲 𝐎𝐢𝐥 ले छिटो, गहिरो र शरीरको जुनसुकै पुरानो दुखाइलाई जराबाटै निर्मूल पार्न मद्दत गर्छ।
प्राकृतिक जडिबुटीको शक्ति, पुरानो दुखाइबाट मुक्ति।
See less
24/12/2025
𝐖𝐨𝐫𝐤 𝐇𝐚𝐫𝐝. 𝐓𝐫𝐚𝐢𝐧 𝐇𝐚𝐫𝐝. 𝐑𝐞𝐜𝐨𝐯𝐞𝐫 𝐍𝐚𝐭𝐮𝐫𝐚𝐥𝐥𝐲. 💪
Whether you’re an athlete pushing limits, a professional glued to a chair, or just looking for relief from daily aches. ZIVA Massage & Therapy Oil is the answer.
Experience the power of 100% Ayurvedic healing made in Nepal. No side effects, just pure relief.
🛒 𝐒𝐇𝐎𝐏 𝐍𝐎𝐖 & 𝐑𝐞𝐝𝐢𝐬𝐜𝐨𝐯𝐞𝐫 𝐌𝐨𝐯𝐞𝐦𝐞𝐧𝐭!
बाथ, युरिक एसिड, देखि साइटिका सम्म 𝐙𝐈𝐕𝐀 𝐌𝐚𝐬𝐬𝐚𝐠𝐞 𝐎𝐢𝐥 हाड-जोर्नी र नशाको दुखाइको लागि एक पूर्ण हर्बल समाधान हो।
हाड-जोर्नी, नशा र मांसपेशी सम्बन्धी सम्पूर्ण समस्याहरूको एक प्रभावकारी हर्बल समाधान हो। यसले बाथ (Arthritis), युरिक एसिड, साइटिका, ढाड तथा घुँडाको दुखाइ र सुजन (Swelling) बाट गहिरो आराम प्रदान गर्छ।
💖 More than just a launch. It's a promise.
We believe true wellness starts with care. Today, we kicked off the soft launch of Ziva Massage Oil not in a showroom, but where it matters most: at our local Old Age Home.
As part of the Ziva Care & Validation Initiative, we spent the day sharing warmth, nourishing souls with free food, and providing our very first batch of Ziva Oil to those who need gentle comfort the most. Their feedback is invaluable, ensuring our oil is perfected for every body.
This is our way of testing, learning, and giving back. Thank you to the incredible residents and staff for being the first to experience Ziva.
We are proud to announce the soft launch of Ziva Massage Oil.
Crafted with 15 rare herbs, designed for real and lasting relief.
First drop. First touch. First healing.
ZIVA Massage Oil - Coming soon!
29/11/2025
𝐙𝐈𝐕𝐀 𝐌𝐚𝐬𝐬𝐚𝐠𝐞 𝐎𝐢𝐥 𝐁𝐞𝐧𝐞𝐟𝐢𝐭𝐬:
ZIVA Massage Oil शरीरको जुनसुकै भागको दुखाइ र सुजन (Swelling) को लागि एक पूर्ण र प्रभावकारी हर्वल समाधान हो। यसले विशेष गरी ढाड, कम्मर, र घुँडाको पुरानो दुखाइलाई कम गर्नुका साथै बाथ (Arthritis) र युरिक एसिडले गर्दा जोर्नीमा हुने कठिन पीडाबाट मुक्ति दिन्छ।
हाड-जोर्नी मात्र नभई, यो तेल नशा सम्बन्धी समस्याहरू जस्तै साइटिका (Sciatica), नशा च्यापिएको र न्युरोप्याथिक दुखाइमा पनि उत्तिकै लाभकारी छ। यसको गहिरो प्रभावले मांसपेशीको कडापन र शरीरको दुखाइ हटाउँछ भने टाउको दुख्ने तथा माइग्रेन जस्ता समस्यामा पनि शीतलता र आराम प्रदान गर्छ। सामान्य सुन्निएको देखि जटिल नशाको दुखाइ सम्म ZIVA ले शरीरलाई पूर्ण रूपमा पीडामुक्त बनाउन मद्दत गर्छ।
👉सम्पूर्ण दुखाइको एउटै प्राकृतिक समाधान
ZIVA Massage Oil ले विविध समस्याहरूमा काम गर्छ:
१. हाड-जोर्नी तथा बाथ सम्बन्धी (Joints & Arthritis):
ढाड र कम्मर दुख्ने (Back Pain)
घुँडा र जोर्नी दुख्ने (Knee & Joint Pain)
बाथ रोगको दुखाइ (Arthritis & Rheumatic Pain)
युरिक एसिडको दुखाइ (Uric Acid Pain)
२. नशा सम्बन्धी (Nerve Issues):
नशा च्यापिएको वा साइटिका (Sciatica)
नशाको दुखाइ (Nerve Pain)
न्युरोप्याथिक दुखाइ (Neuropathic Pain)
३. मांसपेशी र शरीर (Muscles & Body):
मांसपेशीको दुखाइ (Muscle Pain)
सम्पूर्ण शरीर दुख्ने (Body Pain)
सुन्निएको र मर्केको (Swelling)
४. टाउको र अन्य (Head & Others):
टाउको दुख्ने (Headache)
माइग्रेन (Migraine)
29/11/2025
𝐙𝐈𝐕𝐀 𝐌𝐚𝐬𝐬𝐚𝐠𝐞 𝐎𝐢𝐥 मा प्रयोग भएका जडिबुटीहरू
ZIVA मा मिसिएका शक्तिशाली जडिबुटीहरू (Key Ingredients)
हामीले यसमा "तातो" (Warming) र "शीतल" (Cooling) जडिबुटीहरूको वैज्ञानिक मिश्रण गरेका छौं:
१. दुखाइ तान्ने "पेनकिलर" जडिबुटीहरू (Pain Relievers):
गन्धपुरा (Wintergreen): यसलाई प्रकृतिको 'पेनकिलर' मानिन्छ। यसले जोर्नीको गहिरो दुखाइ तुरुन्तै कम गर्छ।
कपुर (Camphor) र मेन्थोल (Menthol/Satva): यसले छालामा शीतलता दिन्छ र दुखाइ भएको ठाउँमा रगत सञ्चालन बढाउँछ।
नीलगिरी (Eucalyptus): पुरानो दुखाइ र नशाको पीडा कम गर्न।
२. बाथ र सुन्निएको घटाउन (For Arthritis & Swelling):
सलई गुग्गुल (Boswellia): यो बाथ (Arthritis) को लागि विश्वकै उत्कृष्ट जडिबुटी हो। जोर्नीको कडापन हटाउँछ।
बेसार (Turmeric) र अदुवा (Ginger): यिनीहरूमा 'एन्टि-इन्फ्लेमेटरी' गुण हुन्छ, जसले जोर्नी सुन्निएको र रातो भएको घटाउँछ।
रोजेल (Roselle): दुखाइ कम गर्न र मांशपेसीलाई आराम दिन।
३. नशा र मांसपेशी बलियो बनाउन (For Nerves & Strength):
अश्वगन्धा (Ashwagandha): यसले कमजोर नशा र मांसपेशीमा बल (Strength) भर्छ।
जाइफल (Nutmeg) र ल्वाङ (Clove): नशा झमझमाउने र लाटो हुने समस्याको लागि एकदम फाइदाजनक।
ज्वानो (Ajwain) र दालचिनी (Cinnamon): यसले न्यानोपन (Heat) दिन्छ र कम्मर तथा ढाडको दुखाइमा आराम दिन्छ।
४. आधार र सुगन्ध (Base & Aroma):
तिलको तेल (Sesame Oil): यो सबै जडिबुटीहरूलाई जोर्नी भित्रसम्म पुर्याउने सबैभन्दा राम्रो माध्यम हो। यसले हड्डी बलियो बनाउँछ।
लेभेन्डर (Lavender Essential): यसले तेललाई लक्जरी सुगन्ध दिन्छ र दिमागको तनाव (Stress) कम गरेर मिठो निद्रा लगाउँछ।
"ZIVA को शक्ति: 15 दुर्लभ जडिबुटीहरूको संगम"
ZIVA मा गन्धपुरा र नीलगिरीको दुखाइ नाशक शक्ति छ, गुग्गुल र बेसारको सुजन घटाउने गुण छ, अनि अश्वगन्धाको नशा बलियो बनाउने क्षमता छ। साथै, लेभेन्डरको सुगन्धले तपाइँलाई मानसिक शान्ति र तिलको तेलले हड्डीलाई पोषण दिन्छ।
29/11/2025
𝑊𝑒'𝑟𝑒 𝑙𝑎𝑢𝑛𝑐ℎ𝑖𝑛𝑔 𝑜𝑢𝑟 𝑓𝑖𝑟𝑠𝑡 𝑀𝑎𝑠𝑠𝑎𝑔𝑒 𝑜𝑖𝑙.
𝐖𝐡𝐲 𝐰𝐞 𝐙𝐈𝐕𝐀 𝐒𝐭𝐚𝐫𝐭𝐞𝐝 𝐰𝐢𝐭𝐡 𝐌𝐚𝐬𝐬𝐚𝐠𝐞 𝐎𝐢𝐥?
While the complete ZIVA collection, including our herbal toothpaste, shampoos, and skincare, is on its way to redefine your daily routine, we made a conscious choice to launch ZIVA Massage Oil first. Why? Because we believe that healing cannot wait. We could not ask you to focus on your hair or skin while you were still battling pain with harmful painkillers and chemical gels. Our first mission is to restore your comfort and protect your internal health; the rest of the lifestyle revolution follows from there.
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
44600