Pawan
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pawan, Health/Beauty, Kathmandu.
बालेनको पालामा डुब्यो माइतिघर,केपी ओलीको पालामा डुबेको थिएन,ल अब सुन्नुस् मेरो कुरा ।
पत्रकार भनेको सरकार बिरोधी हुनुपर्छ रे ? ल त्यसोभए मेरो कुरा पनी सुन्नुस्
प्रधानमन्त्री बालेन र गभर्नर बिश्वनाथ पौडेलबिच भेटवार्ता,केके भयो त कुराकानी ? प्रधानमन्त्रीकै सचिवालयको जवाफ ।
हेर त पानी परेसी सबैजना यस्तो अवस्थामा
भयॅंकर पानी पर्यो नी काठमाडौं मा त
रबि लामिछानेको प्रष्ट जवाफ,२,३ जना केन्द्रिय सदस्यहरु सपथ लिनै नआएपछी
बालेन सरकार मुर्दावाद भन्दै रास्वपा कार्यालय अगाडी दृष्टिविहिनहरुको ठेलाठेल
26/06/2026
मन्त्री पनि चाहियो,उपसभापति पनि चाहियो,पद नै पद चाहियो,योगदान के त ? भन्दा दाई जेलमा हुंदा चिच्याएर वकालत गरेको ।
-पवन परियार
सागर ढकाल रास्वपा महामन्त्रीका ऊमेद्वार गणेश कार्कीसॅंग हात मिलाऊॅंदै
रास्वपा महामन्त्री पदका ऊमेद्वार गणेश कार्की प्रतिनिधीहरु सॅंग
Click here to claim your Sponsored Listing.