Lab technician # Jan-z Nepal
All medical group for 5th level
अबकी बार बालेन सरकार # jay ghanti 🔔
04/01/2026
New demand in Malaysia for security 💂♂️ 💂♂️
14/11/2025
धनुषामा एक जना बिदामा आएका प्रहरीले नै गोलीहानी एक वडा अध्यक्षको हत्या गरेको छ । मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष बिन्देश्वर यादवको हत्या गरिएको हो। उनलाई धनुषा प्रहरीमा कार्यरत गाउँकै सम्भु यादब ले गोली हानी हत्या गरेका छन् । गोली हान्नेलाई धनुषा प्रहरीले हिरासतमा लिएका छन् ।
सबै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन्।।
स्वास्थ्यकर्मी को माग पुरा गर।।
technician
assistant
# pharmacy
यो मात्र नर्स नभई सम्पूर्ण पाचौं तहका स्वास्थ्यकर्मीको आन्दोलनमा हो
सम्पूर्ण स्वास्थ्यकर्मीलाई सहभागी हुन अनुरोध छ !
Nepal 🇳🇵
02/11/2025
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu