Aprem support official

Aprem support official

Share

If “love is in the air, “why is the air so contaminated?

29/05/2026

- पमुख ८ सहरमा आधुनिक क्रिकेट रङ्गशाला निर्माण — ५ वर्षभित्र
- १० वटा फुटबल रङ्गशाला फ्लड लाइट सहित स्तरोन्नति — ३ वर्षभित्र (प्रत्येकको क्षमता कम्तीमा ८,००० दर्शक)

इन्डोर मल्टिपर्पोज स्टेडियम: ७ स्थानमा — बिराटनगर, लहान, काठमाडौँ, पोखरा, वटुवल, सुखेत र धनगढी (क्षमता कम्तीमा २,००० दर्शक — ३ वर्षभित्र)

28/05/2026
28/05/2026

बझाङको बाघ: Rabindra Dhant becomes the first Nepali MMA player to reach the semi-finals of Road to UFC. 🇳🇵

08/05/2026

23/12/2025

रवि र बालेनको १:१ वार्तापछि सँगै निस्कदै।

23/12/2025

मन्त्री महावीर पुन भन्नुहुन्छ, "विदेशमा बस्ने नेपालीहरुले चुनावमा भोट दिन पाउने छाँट छैन । अब विदेशमा बस्ने नेपालीहरुले केके अभियान चाल्नुपर्ने हो, तपाईंहरुको आ-आफ्नो क्षेत्रबाट चाल्नुस । यहाँको सरकारको पनि र यहाँको नेताहरुको पनि ढंग देखिएन ।"😮

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Kathmandu