Dipcare pharmacy

Dipcare pharmacy

Share

हर हर महादेव 🙏

28/07/2026

कान्तिका निर्देशक सरकारी गाडीमा नै निजी अस्पतालमा बिरामी हेर्न पुगेपछि
video: Drx Jeevan Khadka - Anaesthesia /fb

28/07/2026

डा प्रमोद रामलाई न्याय दिलाउन चिकित्सकद्वारा धरानमा धर्ना
TopFan Dipak Shah
B***n

28/07/2026

MEDICAL TERMINOLOGY
TopFan Dipcare pharmacy

27/07/2026

🚨 प्रहरीको चरम ज्यादती: NMA का केन्द्रीय सदस्य डा. अमित झा माथि जिल्ला प्रहरी कार्यालय पर्साभित्रै ३ घण्टा नियन्त्रणमा लिई दुर्व्यवहार!

वीरगञ्जमा चिकित्सकमाथिको आक्रमणविरुद्ध आवाज उठाउन र न्यायको माग गर्दै पुगेका नेपाल चिकित्सक संघ (NMA) का केन्द्रीय सदस्य डा. अमित झा माथि जिल्ला प्रहरी कार्यालय पर्साभित्रै भएको यो हर्कतले सम्पूर्ण चिकित्सक समुदायलाई स्तब्ध र आक्रोशित बनाएको छ।

प्रहरी कार्यालयभित्रै ३ घण्टासम्म मोबाइल जफत गरी नियन्त्रणमा राखेर गरिएको दुर्व्यवहारले सुरक्षा दिनुपर्ने निकाय नै दमनमा उत्रिएको प्रष्ट पार्छ।

चिकित्सकको सुरक्षाको माग गर्दा उल्टै दुर्व्यवहार सहनु पर्ने यो अराजकताले चिकित्सा क्षेत्रमा ठूलो आन्दोलनको आँधीबेहरी सिर्जना गरेको छ!

27/07/2026

Photos from Dipcare pharmacy 's post 27/07/2026

स्वास्थ्यकर्मीको सुरक्षाको माग राख्दै माइतीघरमा चिकित्सकहरुको धर्ना
TopFan Dipcare pharmacy

27/07/2026

नागढुङ्गा सुरुङमार्ग भित्रको दृश्य ।

27/07/2026

आज साउन महिनाको दोस्रो सोमबार !
भगवान पशुपतिनाथको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !!🕉️🙏
TopFan Dipcare pharmacy

ादेव 🙏

26/07/2026

COMMON MEDICAL TERMS
TopFan Dipcare pharmacy

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Kathmandu