Routine Of Chysingkharka
Bethancok-5
अहिले २४ घण्टामा छापिएर दिने ड्राइभिङ लाइसेन्स
४ वर्षसम्म नछाप्ने पुरानाहरू पापी होइनन्, तर अपराधीहरू हुन् /
03/04/2026
बिचरा एमाले 😂😂😂
पूर्व उर्जामन्त्री दिपक कुमार खड्का पक्राउ
सबै काण्डमा उनिहरूको बाले रदाई अनि फेरि काण्ड नखोले किन नखोलेको खोले किन मेरो बा समातेको भन्ने झोलेहरू
झोले भनेको झोले नै हुने रहेछ ...🤣🤣🤣
न्याय सबैलाई बराबर हुन्छ पुर्व प्रधानमन्त्री होस या पार्टी सभापति
राज नेता भनेको कस्तो हुनुपर्ने रहिन्छ पुरानाले सिके कि रवि दाई हजुर साच्चै महान हुनुहुन्छ B***n Routine Of Chysingkharka
प्रधानमन्त्रीको शपथ ग्रहणमा
किन बाहुनहरू पढाउनुपर्यो?
किन लामाहरु पढाउनु पर्यो ?
किन शंख फुक्नुपर्यो अरे ?
३५ वर्षसम्म राक्षसहरू बसेको ठाउँमा
शान्ति पूजा गर्नु परेन ?
अझ होम पनि गर्नु पर्थ्यो 🙏🙏🙏😋😋😋😋
25/03/2026
बालेनको शपथ ग्रहण कार्यक्रम
काठमाडौं — नवनिर्वाचित बालेन शाहको शपथ ग्रहण कार्यक्रम भोलि मध्यान्ह १२:३४ बजे तय गरिएको छ। सार्वजनिक गरिएको कार्यक्रम तालिका अनुसार शपथ अघि धार्मिक तथा सांस्कृतिक विधिहरू सम्पन्न गरिनेछ।
कार्यक्रमअनुसार ७ वटा शंख एकसाथ बजाइनेछ भने १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन गरिनेछ। साथै १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ पनि गरिनेछ।
शपथ ग्रहण कार्यक्रम २:२५ बजे पदभार ग्रहणसँगै सम्पन्न हुने जनाइएको छ।
यस कार्यक्रमले धार्मिक सहिष्णुता र सांस्कृतिक विविधताको झल्को दिने अपेक्षा गरिएको छ। ***n ゚ ***nshah
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu