Ram chandra dhungana

Ram chandra dhungana

Share

Ram chandra dhungana

14/06/2026

हार मान्नेहरू त बाटोमै रोकिन्छन्, सपना पूरा गर्नेहरू संघर्षसँगै हाँस्छन्। समय जति कठिन भए पनि, मेहनती मान्छे कहिल्यै हार्दैनन्।❤️

13/06/2026

आजको मेहनत भोलिको परिचय हो, संघर्ष नै सफलताको आधार हो। हारेर पनि उठ्ने साहस राख, त्यही नै जीवनको वास्तविक जीत हो। ✨

11/06/2026

"पहाडको काखमा बसेको ढोरपाटन, प्रकृतिको अनुपम उपहार। एक पटक पुगेपछि, फर्केर आउन मन लाग्ने संसार।"

10/06/2026

हामि र हाम्रो परिवार काक्रेबिहार घुम्दै गर्दा लिइएको एक क्लिक ❤️

09/06/2026

हरेक चोटले केही सिकाउँछ,
अनि हरेक संघर्षले बलियो बनाउँछ। संघर्स जारि छ 💪

08/06/2026

यात्रा स्मरण ढोरपाटनदेखि रुकुम पुर्व पश्चिम 🇳🇵

08/06/2026

जिन्दगीलाई सजिलो ठान्ने गल्ती नगर,
यो त कहिले फूल, कहिले काँडा हो,❤️

06/06/2026

घुम्दै जादा काक्रेबिहार पुगियो 🇳🇵

05/06/2026

प्राकृतिक सुन्दरता हरियालि सार्है मन पर्यो ❤️

Website