Hilax

Hilax

Share

mobile seal

16/09/2021
29/01/2021

Many many happy returns of d kanxi sali❤.hope ur dream all come true with great achievement in ur life.wishing u a happy n prosperous life in coming days.stay beautiful as u r always...happy bornday......😊😉

09/10/2020

I'm From Nepal 💝🇳🇵
Tell us where are you From 🌏🌏

Photos from Hilax's post 10/06/2020

हजुरहरुकाे सानाे सयाेगले आज हामीले गरिब दुखीहरुलाई राहत पराउदा आफु धेरै भाग्य मानि ठान्छु । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस,नेपालमा पनि पछिल्लो समय संक्रमीतको संख्यामा वृद्धि भैरहेको छ,जसको कारण विगत ७८ दिन यता नेपालमा लकडाउन जारिनै रहेको छ।यसै बिच,लकडाउन हुने-खानेको लागि त धौ-धौ परेर पछिल्लो समय आन्दोलनमा उत्रिदै छन भने निम्न वर्गका,दैनिक ज्याला मजदुर गरेर आफ्नो परिवारको पेट पाल्नेहरुको हालत के छ होला?
यहि सोचेर हामी नेपालकाे लागि हामी नेपाली टिमका परिवारहरुले आफ्नै समुदायमा छटपटाईरहेका भोका मानिसहरुको चीत्कार सुन्दै,घर-दैलोमा पुगेर राहत वितरणको कामलाई तिव्रता दिईरहेका छौ।आज नवलपुरको कावासाेति-15 वडाका अति विपन्न २० घर परिवारको घरमै पुगेर करिब २० देखि १ महिनालाई पुग्ने राहत सामाग्रीहरु वितरण गरेका छौ।कोहि टुहुरा,कोहि अशक्त,कोहि आफ्नो लोग्नेले छोडेर बच्चा सहित भोको पेट बसिरहेका,कोहि आफ्नै छोरा-बुहारी बाट अपहेलित वुवा-आमा,आदि अति विपन्न वर्गका परिवारहरु छनोट गरि गरेका हौ।हुन त यो आजको कार्यले उनिहरुको जिवनमै कायापलट हुने केही गरेका त छैनौ,तर,ती मलिन भोका मुहार,हाम्रो उपस्थिति र सहयोग पाईसकेपछिको मुहारको चमकले,ओठको हासोले हामी आफैलाई नेपालकाे लागि हामी नेपाली टिम हौ भन्नेमा गर्वान्वित गरेको छाै । आजै कोरोना संक्रमीत देखिएको ठाँउ मा नजाउकी भन्ने पनि लागेको थियो,तर हामिलाई पहिला कोरोनाले भन्दा उनिहरुलाई भोकले नै मार्ने त होईन भन्ने सोचेर विहान ७ बजे देखि साझको ७ बजे सम्म ४ वटा वडामा घाम-पानी नभनी अघि बढिनै रहयौ।
यो काम हिजो सोचेर आजै सम्पन्न कहाँ हुन्थ्यो र? यदि आफ्नो ज्यानको पनि प्रवाह नगरी हाम्रो टिम सदस्य नलागिदिनु भएको भए,आभारी छौ सबै टिम सदस्यहरु प्रती!,उच्च सम्मान प्रकट गर्न चाहन्छौ,जस्ले आफ्नो गाँस कटाएर,पसिनाको कमाई हाम्रो टिमलाई विस्वास गरेर देश तथा विदेश बाट पठाउनु भएको छ।तपाईंहरु जस्तो सपूत,सच्चा देशभक्त नेपाली आमाले अझै पाईरहुन।
सबैको जय होस,नेपालकाे लागि हामी नेपाली टिमको जय होस।
अझै सहयोगको दौरानमै छौ।
सहयोगको लागि सम्पर्क :9813817634
ko lagi hami nepali
-19.

28/05/2020

रुकुमको नवराज बि.क र उनका साथिहरुको हत्या यसरी गरिएको थियो ।

Telephone