Tharu Dress
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tharu Dress, .
13/02/2025
लहानको राउ स्मारक प्रादेशिक अस्पतालमा पेन प्लस (PEN-Plus) क्लिनिक उदघाटन सम्पन भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नेतृत्व, युनिसेफ र काठमाडौं ईन्स्टिच्युट अफ चाईल्ड हेल्थको साझेदारीमा यो क्लिनिक सुरु भएको हाे ।
लहान नगरपालिकाका मेयर महेश चौधरी र काठमाडौं ईन्स्टिच्युट अफ चाईल्ड हेल्थका प्रमुख बरिस्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोईरालाले संयुक्त रुपमा उदघाटन गरेका छन् ।
उपलब्ध हुने सेवाहरु :
१. तोकिएका गम्भीर नसर्ने रोगह्रुको ओ.पि.डी. सेवा
२. नसर्न रोगका बिरामीहरुलाई निःशुल्क (ECHO) इको तथा यच.पी:ल.सि (HPLC) सेवा
३. थालासेमियाका बिरामीहरुलाई निःशुल्क बेड चार्ज (Bed Charge),निशुल्क औषधी तथा Red Cross मार्फत नि:शुल्क रगत सेवा
४. नसर्ने रोगका विभिन्न बिरामीहरुलाई निःशुल्क स्वास्थ्य बीमा र रोगको जटिलता अनुसार एम्बुलेन्स सेवा
५. तोकिएको नसर्ने रोगका सम्पूर्ण विरामीलाई स्वास्थ्य बीमामा आबद्ध हुन प्रेरित गर्दै बीमा कार्ड सकृय हुन लाग्ने अबधि सम्म नि:शुल्क औषधी तथा निदान/ल्याब सेवा रगा
६. नसर्ने रोगका बिरामीहरुलाई निःशुल्क परामर्श सेवा
पेन-प्लस परियोजनामा समावेश (तोकिएका रोगहरु
१. मुटु सम्बन्धि रोग: (मुटुको बाथ रोग (RHD), जन्मजात मुटुको रोग (CHD), हृदयघात, तोकिएको उच्च रक्तचाप)
२. मधुमेह : (सम्पूर्ण Type-I Diabetes र Insulin Dependent Type-II Diabetes)
३. स्वासप्रश्वास सम्बन्धि रोगहरु: दम Asthma र COPD ('C'and'D')
४. थालासेमिया (Thalassemia) र सिकलसेल (Sickle Cell)
५. छारे रोग (Epilepsy), Autism अटिजम etc.
13/02/2025
Sujita Pathak थारु पोशाकमा सजिएकी !
माघ के पिलि गुरि गुरि जाइ !
सखिए हो ! माघ के पिलि गुरि गुरि जाइ ! थारु गीति !
थारु मन्दरा गित
#
गढी माइ मेलाको अब्सरमा !
Beautiful Thau girl in Tharu cultural Dress
थारु बालिकाको नितृय ! थारु पौराणिक गितमा
बठिन्याको Acting कस्तो छ !