Kripaz Beauty Parlor
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kripaz Beauty Parlor, Tanning salon, Dhobighat, 100 metre west from Sunrise Tower, 3 minute walking distance from Dhobighat Chouk, Outside from ringroad, Lalitpur.
15/07/2017
कृपाज ब्युटी पार्लरको साउन विशेष अफर:-
साउन महिना, दिदीबहिनीको निम्ति विशेष चाडबाडको महिना, कृपाज ब्युटी पार्लरले ल्यायो - रू ५०० को सामान/सेवा खरिदमा १ दर्जन चुरा सित्तैमा !
छिट्टो गर्नुहोस्, स्टक सिमित छ ।
01/12/2016
BodyCare Papaya Facial Only at Rs. 700/-
28/11/2016
Lotus Herbal Facial Only at Rs. 1000/-
Contact us:- Kripaz Beauty Parlor, Dhobighat Lalitpur
28/11/2016
कुनैपनि कसमेटिक्स अाईटम सुपथ मूल्यमा चाहिए हामीलाई सम्झनुहोस् । कृपाज् ब्युटी पार्लर, धोबिघाट, ललितपुर
You can get our details here too.
http://www.nepalyp.com/company/65285/KRIPAZ_BEAUTY_PARLOR
KRIPAZ BEAUTY PARLOR KRIPAZ BEAUTY PARLOR. KRIPAZ BEAUTY PARLOR located in Kathmandu, Nepal. KRIPAZ BEAUTY PARLOR company contacts on Nepal Directory. Send email to KRIPAZ BEAUTY PARLOR.
03/11/2016
हाम्रो नयाँ बन्न लागेको फ्लेक्स होर्डिंग बोर्ड तपाईंलाई कस्तो लाग्यो ? सल्लाह सुझाब दिनुहोला :)
13/08/2016
गुड मर्निङ गुड पिपल । अाज शनिबार ?
तपाईंको के छ योजना ?
पार्लर जाने सोच्नुभएको छ भने, अाउनुस् हामि छौं
ललितपुर, धोविघाट सनराईज अपार्टमेन्ट पर्तिर 😁
13/08/2016
अाकर्षक लेडिज चप्पलहरू - तपाईंको लागि 😁😁
09/08/2016
तपाईंहरूको अर्डर डेलिभरी गर्न पाउँदा हामि खुशी छौं ।
सुपथ मूल्यमा यस्तै आकर्षक चप्पल चाहिएमा पनि हामिलाई सम्झनुस् :)
04/08/2016
ललितपुर धोबिघाटमा भर्खरै संचालनमा आएको "कृपाज् ब्युटी पार्लर" सुलभ मूल्यमा तपाईंलाई स्तरीय ब्युटीपार्लर सम्बन्धी सेवा दिन तत्पर छ । हामिकहाँ महिलाको सौन्दर्य सम्बन्धी सम्पुर्ण सेवाका साथै श्रृंगार सामग्री, कसमेटिक्स, जुत्ता चप्पल एवं कुर्तासलवार लगायतका लुगाकपडा सहित सुलभ मूल्यमा पाइन्छ ।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Lalitpur