Rolpa Boxing Association
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rolpa Boxing Association, Massage service, .
06/06/2024
नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले सरलाई जन्मदिनकाे शुभ अवसरमा सुस्वास्थ, दिर्घायू र उत्तराेउत्तर प्रगतिकाे कामना सहित हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।
रोल्पा जिल्ला बक्सिङ संघ
परिवार
💐🎂🙏🎂💐🙏
Training
05/04/2024
भावपूर्ण श्रद्धाञ्जली बुवा
परिवारजनमा हार्दिक समवेदना
22/03/2024
Rolpali Boxing Team
20/02/2024
सम्पुर्ण बक्सिङ खेलाडी तथा खेलप्रेमीहरुमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा.........
रोल्पा जिल्ला बक्सिङ संघका सम्पुर्ण कार्यसमितिका साथीहरु हाम्रो संघकाे नियमित बैठक तथा विभिन्न विषयहरूमा छलफल गर्नु पर्ने भएकोले यहि मिति २०८० फागुन ५ गते शनिबारको दिन लिबाङमा बैठकको लागि उपस्थिति हुन हार्दिक अनुरोध गर्दछु ।
मिति :२०८०/११/५ गते शनिबार
समय : दिउँसो १:०० बजे
स्थान : अर्गानिक होटल लोकतान्त्रिक चोक लिबाङ रोल्पा
( प्रशु नारायण बुदामगर - सचिब )
Trg
Rolpa Boxing