Haman Tharu Video
नेपाली थारु समाचार अनि थारु भिडियो
18/12/2023
Best photo of buddhabhumi
17/12/2023
नमस्ते राम राम
06/12/2023
आज जाने होइन बुद्धभुमी महोत्सव म रमाइलो गर्न
05/12/2023
बुद्धभुमि महोत्सव २०८० कपिलवस्तु
बुद्धभुमी २ गोरुसिङ्गे म हुदैछ ।
04/12/2023
बुद्धभुमी महोत्सव कपिलवस्तु
आज को मुख्य आकर्षक
देश को मुल भुमिपुत्र हामी हौ ।
थारु बुड्ढि गाउँ भैलो देउसी कार्यक्रम २०८०
05/11/2023
नेपाल ले ओमन लाई १८५ रन को टर्गेट दिएको छ ।
जय हो नेपाल
जय हो नेपाल
03/11/2023
One after another Win
Congratulation Team !!!
24/10/2023
एसिसी यु-१९ प्रिमियर कपको उपाधि नेपालले जितेको छ। मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा नेपालले युएईलाई १९ रनले पराजित गर्दै एसिसी यु-१९ प्रिमियर कपको उपाधि जितेको हो।युएईले नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याउने क्रममा दुई पटक खेल वर्षाले अवरुद्ध भएको थियो । त्यसपश्चात खेल २७ ओभरमा घटाएपछि युएईले २७ ओभरमा १९८ रनको अर्को लक्ष्य पाएको थियो भने २६.५ ओभरमा १७८ रन बनाउँदै अलआउट भयो ।
Click here to claim your Sponsored Listing.