Samu
Please support
"लेखौँ भविष्य आफ्नो आफै अरु कोही आई बनाउँदैन यो देश हाम्रो।"😍
सबैको माया मुनामदन जस्तो चोखो होस्।
प्रेम दिवसको सुभकामना।❤️
जिन्दगी चले चल्छ नचले घिसार्ने हो
रोक्ने त कुरै हुन् 😃🤣
जसले जस्तो व्यवहार गर्छ त्यस्तै छु म,भनिन्छनी जस्तो दृष्टि त्यस्तै सृष्टि
Message मा नबोले पनि
Post मा React गर्देउ
कम्सेकम तिमी जिउँदै छौ भन्ने साबित त हुन्छ 😂
"सबै कुरा बदल्न सकिँदैन,
केही कुरा स्वीकार्न सिक्नुपर्छ। यहीँबाट शान्ति सुरु हुन्छ।"
तिमीले मलाई साँचो माया गरेकी होइनौ ?
खानाको गाँस पनि आधाआधा गरेकी होइनौँ ?
मलाई बीच बाटोमै छोडेर किन फर्कियौ तिमी,
म सङ्ग सँगै जिउने मर्ने वााचा गरेकी होइनौ ? ❤
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Lumbini
32800