Kbeauty Clinic & Cosmetic

Kbeauty Clinic & Cosmetic

Share

don't hesitate to contact us "KBEEAUTY CLINIC & COSMETIC"

The frist time in Chitwan, we use to korean technique , korean cosmetics, Brazilian keratin care products and all types of cosmetics
we have special treatement for your damage skin & hair .

10/08/2026

नमस्कार 🙏
नेपालीहरूको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीजको अवसरमा विशेष छुटमा हाइड्राफेसियल भइरहेको व्यहोरा जानकारी गराउँछु।
बजारमा केही ब्युटी पार्लर गर्ने व्यवसायीले
हाइड्राफेसियल बारे गलत समाचारहरु प्रसारण गरेको सुन्नमा आएकाले कृपया जुनसुकै कुरा पनि नबुझि नजानी निर्णय नगर्नुहोला।
हाइड्राफेसियल भनेको के हो?
यसका फाइदाहरु के के छन्?
यसले कसरी काम गर्छ,?
यि सबै गुगलमा गएर बुझ्न पनि सक्नुहुन्छ अथवा हाम्रो क्लिनिकमा आएर प्रतक्ष्य जानकारी लिन पनि सक्नुहुन्छ हामीकहाँ निशुल्क परामर्श दिइन्छ।

10/08/2026
26/07/2026

तीज विशेष अफरमा हाम्रो के व्युटि क्लिनिकमा महिला तथा पुरुष दुबैको फेसियल ट्रिटमेन्ट हुदैछ। त्यो पनि अत्याधुनिक कोरियन प्रविधिको प्रयोगबाट।
छिटो गर्नुहोस्।
यो अफर सिमित अवधिका लागि मात्र हुनेछ।
(हामीकहाँ स्किन एनलाइज अर्थात् अनुहारको छालाको निशुल्क परिक्षण पनि गरिन्छ।)

के ब्युटी क्लिक एण्ड कस्मेटिक
भरतपुर -३, नारायणगढ, लायन्स चोक नजिकै पशुपति मार्गमा
#

23/07/2026

Namaste 🙏

Notice! Notice! Notice!

As the great Nepali festival Hartalika Teej is just around the corner, we are delighted to offer special discounts on our beauty services.

Hurry! Take advantage of this limited-time offer and make your skin beautiful, blemish-free, soft, radiant, attractive, and healthy.

K Beauty Clinic & Cosmetic
📍 Pashupati Marg, near Lions Chowk, Narayangadh

For inquiries or appointments, please send us a message in our inbox.

19/07/2026

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा विशेष छुटमा हाइड्राफेसियल भइरहेको कुरा जानकारी गराउँदै हरितालिका तीजको हार्दिक मङ्गलमय शुभकामना 💐💐💐💐

Sajana Gole Tamang Sonam Bhuti Durga Pandey Dishree Gm MTnews24.com Freelance Writer & Social worker Ambika Lamsal SY Cosmetics Hyundai Engineering 현대엔지니어링 Clinton Presidential Center

19/07/2026

👀 केही ठूलो आउँदैछ...

तपाईंले धेरै समयदेखि खोजिरहनुभएको Premium Korean Skincare अब चाँडै Chitwan मा!

के हो त्यो? 🤫

थोरै समय पर्खनुहोस्...

अहिलेलाई हामी धेरै खुलाउन चाहँदैनौं... 🤫

तर यदि तपाईं स्वस्थ, चम्किलो र राम्रो स्किनको खोजीमा हुनुहुन्छ भने, यो तपाईंका लागि नै हुन सक्छ।

📢 Official Launch: Very Soon

📍 KBEAUTY CLINIC & COSMETIC, Bharatpur, Chitwan

Stay Tuned! 💙

, , , , , , , , , , , , ,

Profile pictures 15/07/2026

नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा
के ब्युटी क्लिक एण्ड कस्मेटिकके ५० प्रतिशत छुटमा हाइड्राफेसियल गरिरहेको छ। छिटो गर्नुहोस्।
यो अफर केही समयका लागि मात्र।

Category

Telephone

Address

Bharatpur/3 Pashupatimarg, LionsChowk
Narayangarh

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Kbeauty Clinic & Cosmetic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Narayangarh.