HO.Nuwakot
it provides information about health service of local level as well as Nuwakot district
22/12/2022
दुप्चेश्वर तादि सुर्यगढी गाउँपालिका IMNCI समिक्षा कार्यक्रम समुन्द्रटार २०७९/०९/०५ र ०६ गते
सबै सरोकारवाला हरुलाई बिनम्र पुर्बक अनुरोध गर्न चहान्छौ,।स्वस्थ्य कार्यलय सङ सम्बन्धित कुनै गुनासा हरु छ्न भने तुरुन्तै सुचना अधिकारी मार्फत यश कार्यलयमा सम्पर्क राख्न हुन अनुरोध गर्दछौ।।।।सुचना अधिकारी, कृश्न प्रसाद रीजाल।।फोन न 9851144713
नुवाकोट मा मिति 2079.06.29 गते सम्म dengue को बिरामी जम्मा 136 जना ।।
29/09/2022
रेबिज दिवस 2079....
" सुचनामा सबैको पहुँच सम्बन्धि अन्तर्राष्ट्रिय दिवस" - आज मिति २०७९/०६/१२ गतेका दिन प्रमुख जिल्ला अधिकारीज्यु को अध्यक्षतामा जिल्ला स्थित विभिन्न कार्यालयका सुचना अधिकारीहरु तथा पत्रकारहरुबिच " सुचनामा सबैको पहुँच सम्बन्धि बिभिन्न्न बिषय छल्फल गरेर सो दिवस मनाइयो।।।
"स्वस्थ्य कार्यलय नुवाकोटको आधिकारिक फेसबुक पेजमा सबैलाइ स्वागत गर्न चाहान्छौ"।।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Nuwakot
44900