Rohit

Rohit

Share

Rohit kumar katwal ❣️Auto group❣️

27/09/2024
28/02/2024

तपाइँको मोबाइल नम्बर कति पुरानो ?😀
यदि तपाईले बिगत ७ वर्ष देखि एउटै मोवाइल नंबर चलाउदै आउनु भएको छ भने तपाइमा यि ७ बिशेषताहरु रहेका छन्........ 😍
१. तपाइले कसै संग ऋण/सापटी लिएर पलायन हुनु भएको छैन ।
२. कुनै पसलेको उधारो खाएर ठग्नु भएको छैन ।
३. तपाइ कुनै अपराधिक क्रियाकलाप संलग्न हुनु भएको छैन ।
४. क्रिप्टो, नेटवर्किङ जस्ता गैरकानुनी धन्दामा अरुलाई फसाउनु भएको छैन।
५. झुठ्ठा आस्वासन दिएर कसैलाइ झुलाउनु भएको छैन।
६. तपाइ आफ्नो पार्टनरको प्रति जिम्मेवार र स्थिर स्वभावको हुनुहुन्छ ।
७. तपाइको आम्दानी राम्रै छ, जसले गर्दा यो नंबर निरन्तर चलेको छ।।
©-संजाल मार्फत।

24/07/2023

Yamaha Mt-10😍

12/07/2023

World's largest cruise ship named "Icon Of The Seas" sets sail in January 2024. It's 5 TIMES larger and heavier than the TITANIC, weighing 250,800 tons, while the Titanic weighed 50,210 tons consisting of 19 floors with more than 40 bars, restaurants and bowling alleys, will have 6 slides, 7 swimming pools and 9 hot tubs.😲

Want your business to be the top-listed Beauty Salon in Okhaldhunga?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Okhaldhunga
Okhaldhunga