Shiva Creation

Shiva Creation

Share

love you all
please visit: heylink.me/shivabhai

Photos from Shiva Creation's post 11/10/2026

कम्पनीको पार्टी सबै छ तर तीनपाने चाहिँ भएन😂😂

11/10/2026

हे भगवान् 🙏😭 देशले धेरै पीडा सहिसक्यो, अब त दया गरिदेऊ। कसैको आँखामा आँसु नहोस्, कुनै आमाको काख नरित्तियोस्, कुनै सन्तान टुहुरो नहोस्, कसैको परिवार नबिछोडियोस्। 🇳🇵💔

प्रकृतिसँग हार्दैछौँ कि भाग्यसँग, थाहा छैन… तर हरेक विपत्तिमा नेपालीले गुमाउने भनेकै आफ्नै मान्छे र आफ्नै खुसी हो। 😭

11/10/2026

Korea

10/10/2026

स्याङ्जा ko honi

10/10/2026

कोरियाको पुरानो ट्वाइलेट देख्दा लाग्यो— ट्वाइलेट पनि इतिहास बोकेर बसेको रहेछ! 😂

10/10/2026

Halka ramailo

10/10/2026

हाम्रो स्याङ्जाको भालुपहाडमा यो सुरुङमार्ग बन्ला कि नबन्ला साथीहरू? तपाईंहरूलाई के लाग्छ, सपना पूरा होला कि कुरा मात्रै सीमित रहला? आफ्नो विचार कमेन्टमा लेख्नुहोस् है! ❤️🙏

09/10/2026

कम्पनीको पार्टी

09/10/2026

Ghumna jadai

09/10/2026

छोरा मान्छेले कति वर्षसम्म बिहे गर्दा हुन्छ होला? 🤔🤣

अनुभवी साथीहरूले कमेन्टमा आफ्नो ज्ञान बाँडिदिनुहोला है! 🤣👇

Address

Gandaki
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Shiva Creation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Pokhara.