Antara Sauna & Wellness
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Antara Sauna & Wellness, Health/Beauty, Sundari Bazar, Leknath, Pokhara.
Antara is open for everyone
Visit us and make your life healthier
Contact:9860441860
10/02/2021
https://m.facebook.com/story.php?story_fbid=286692362220320&id=270689430487280
Sauna Bath ( सावना अथवा वास्प स्नान फिनल्याण्ड भन्ने देश बाट सुरु भएको हो । आजसम्म यो सावना बाथ फिनिस मानिसहरूमा मात्र नभई संसारभरि जीवन र संस्कृतिको अभिन्न भाग भएको छ। आश्चर्यजनक कुरा के छ भने फिनिस मानिसहरू संसारका सबैभन्दा स्वस्थ व्यक्ति मानिन्छन्। यो केवल शारीरिक सफाई मात्र नभई मानसिक सफाई पनि हो। हप्तामा दुई देखि तीन पटक नियमित रूपमा वास्प स्नान गरेमा धेरै रोगहरूबाट सुरक्षित हुन सकिन्छ। रोग लाग्नुको मुख्य कारण नै रोगप्रतिरोधात्मक प्रणाली (Immune system) कमजोर हुनाले हो। मुख्यत सावनाले शरिरमा रहेका विषाक्ततालाई पसिनाको माध्यमबाट बाहिर निकाली रोगप्रतिरोधात्मक प्रणालीलाई बलियो बनाउँछ । परिणामस्वरूप, हामी पुनः-स्वस्थ हुन्छौं। स्थानीयहरुको स्वास्थमा सुधार गर्न हामीले कठोर मेहनत गरेर यो सावना बाथ (Antara Sauna & Wellness) हजुर हरुकै ठाउँ बुढीबजार लेखनाथ पोखरामा ल्याई पुर्याएका छौं। बेलैमा मौकाको फाइदा लिन सबैलाई हाम्रो अनुरोध छ ।
थप जानकारी को लागि 061411121 मा सम्पर्क गर्नुहोला।
- Antara Sauna &Wellness
Budibazar Leknath
07/01/2020
Live healthy live longer 👍👍
18/10/2019
Here are the Top 5 benefits of using Sauna ‼️
🍉Increased circulation. Everyone who steps foot in a sauna will experience an increase in their circulation. ...
🍇Reduce risk of cardiovascular disease. ...
🍑Help with weight loss. ...
🥑Flush toxins from your body. ...
🍎It relieves stress.
Anatara sauna & wellness
Budibazar (near JCA SCHOOL) LEKNATH POKHARA
CONTACT 9823111634
12/10/2019
12/10/2019
Come join us in this calming ambience where you can relax after a detoxifying sauna.
FESTIVE OFFER
50% OFF ON STEAM HERBAL SAUNA FROM 5TH OCT. TILL 12 TH OCT.
31/08/2019
23/08/2019
🗣️🗣️हप्तामा कम्तिमा १ पटक सावना लिनुका फाइदा हरु-🔥
-साउनाले मुटुको धड्कनमा सुधार गर्दछ।
-तीव्र शारीरिक क्रियाकलाप पछि पुन: अाराम प्राप्ति मा सहायता गर्दछ।
-साउनाले मांसपेशिहरु लाई आराम गर्न मद्दत गर्दछ।
- मांसपेशि र जोर्नीहरूको दुखाई कम गर्दछ।🙏🙏
@ अन्तरा सावन
बुढिबजार लेखनाथ पोखरा
( JCA स्कुलको छेवैमा)
सम्पर्क 061411121
23/07/2019
हर्वल सावनाको आनन्द लिनुहोस !
अन्तरा सावना & वेलनेस
बुढी बजार लेखनाथ, JCA स्कुलको छेवैमा।
Antara Sauna & Wellness
Near JCA SCHOOL
Open from 8:00 am to 8:00 pm
17/07/2019
हप्तामा कम्तिमा १ पटक सावना लिनुका फाइदा हरु-
-साउनाले मुटुको धड्कनमा सुधार गर्दछ।
-तीव्र शारीरिक क्रियाकलाप पछि पुन: अाराम प्राप्ति मा सहायता गर्दछ।
-साउनाले मांसपेशिहरु लाई आराम गर्न मद्दत गर्दछ।
- मांसपेशि र जोर्नीहरूको दुखाई कम गर्दछ।
@ अन्तरा सावन
बुढिबजार लेखनाथ पोखरा
( JCA स्कुलको छेवैमा)
सम्पर्क 061411121
04/07/2019
तनाब कम बनाउने प्राकृतिक र सजिलो उपाय। Anatara herbal staeam Sauna .
Click here to claim your Sponsored Listing.
Category
Culinary Team
Attire
Contact the business
Telephone
Website
Address
Pokhara
33700