Direct Selling Products Pokhara
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Direct Selling Products Pokhara, Beauty, cosmetic & personal care, Pokhara, Pokhara.
बस्तुको प्रत्यक्ष बिक्रि भन्नाले बिचको मध्यस्तकर्ताहरुसंग सहायता नलिई सिधै कम्पनीसँग ग्राहकले आफुलाई आवश्यक सामानहरु सजिलै खरिद गर्न किन्न सकिने बाताबरण मिलाईदिएको हुन्छ। यस्तैलाई बस्तुको प्रत्यक्ष बिक्रि भनिन्छ।
11/01/2026
🎉 Dr. Tempa Sherpa Sir 🎉
आज Healthy Living Nepal का MD, हजारौँ जीवनमा उज्यालो भर्ने व्यक्तित्व Dr.Tempa Sherpa ज्यूको जन्मदिन।
उहाँको vision, leadership र निस्वार्थ सेवाका कारण आज लाखौँ नेपालीले आत्मनिर्भर बन्ने बाटो पाएका छन्।
Business मात्र होइन, जीवन परिवर्तन गर्ने सोच दिनु नै उहाँको सबैभन्दा ठूलो योगदान हो।
सधैं सरल स्वभाव, समाजसेवी भावना र सबैले सम्मान गर्ने व्यक्तित्वका धनी डा. तेम्पा शेर्पा सर ।
आज हजारौँ परिवारको आशा र प्रेरणाको स्रोत बन्नुभएको छ। 🙏
🙏 भगवानसँग प्रार्थना छ—
उहाँलाई दीर्घायु, उत्तम स्वास्थ्य र अझ ठूलो सफलता प्राप्त होस्।
आगामी दिनहरूमा पनि उहाँको नेतृत्वबाट अझ धेरै जीवनहरू उज्यालो बनून्।
💐 Happy Birthday Sir!
Respect. Gratitude. Inspiration. 💐
25/12/2025
02/12/2025
उपभोक्तालाई खुशीको खबर !!
नेपालमा थुप्रै ऐन कानूनहरु बन्ने गर्दछन् तर धेरै जनालाई यो कुरा थाहै हुदैनन् र भनिरहदैन पनि ।किनभने नेपाल कसैले भन्ने कुरालाई भन्दा आफै खोज्दै जाने कुरालाई बढी बिश्वास गर्ने गर्दछन् । अब यी यस्ता सोंच भने निक्कै पुरानो भैसकेको छ।
पछिल्लो समय एउटा महत्त्वपूर्ण ऐन बनेको छ। त्यो ऐन कानूनको ना हो बस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा ब्यबस्थापन तथा नियामन गर्न बनेको ऐन-2074 र नियामावली-2076 हो ।
यो कानूनले भन्छ, तपाईं उपभोक्ताहरुले यदि चाहान्छौ भने अब खुद्रा पसल, होलसेल पसल, डिलर बाट हैन सिधै उत्पादन कम्पनीहरुसङ घरमा आफुलाई आवस्यक सामानहरु किन्न सक्नु हुनेछ।
अब सरकारले केही गरेन भन्ने पनि गर्छौ तर ऐन कानूनले आम उपभोक्ताहरुलाई धेरै फाईदा अनि घरखर्च मै बचत गराएको छ। सामान्य होलसेल पसलमा सामान खरिद गर्दा त आज सामानको मुल्य केही मिलाएर ल्याईयो भन्ने अनुभूति धेरै उपभोक्ताहरु गर्ने गर्दछन् । निश्चितरूपमा अब उत्पादन कम्पनीसँग सामान किने पछि फाईदा आवस्य हुन्छ नै ।
म पनि अहिले यहि कानूनले दिएको सहुलियतलाई लिएर मासिक 10% देखि 32% सम्म हातको हात फाईदा बिगत 6 वर्ष देखि लिदै आईरहेको छु। अब तपाईले पनि यी फाईदाहरु लिन सक्नु हुनेछ।
यदि यस बिषय सम्बन्धि ईच्छुक साथीहरु हुनुहुन्छ भने मलाई ईनबक्स वा Whats App No.9846079034 मा सम्पर्न सकनु हुनेछ। सकारात्मक, राम्रा र फाईदा जनक कुराहरु शेयर गर्न कै लागि समाजिक संजाल आएको मेरो बुझाई छ। धन्यवाद ।
हेल्दी लिभिङ नेपाल के हो ?
र हेल्दी लिभिङ कम्पनीले के भन्छ ?
हामी भन्छौ,
प्रथमतः हामी स्वस्थ्य निरोगी रहने कुरा गर्छौ, अभ्यास गर्छौ, सिक्छौ अनि सिकाउछौ । रोग लागेर उपचार हैन, रोग नै लाग्न नदिऔ भनेर भन्छौ।
दोस्रो : घर खर्च मै बचत गर्छौ अनि तपाईले पनि बचत गर्नुस् है भन्ने गर्छौ ।
तेस्रो: यहाँ बिना लगानी पनि व्यापार भई रहेको छ। फुर्सदको समय, हातको मोबाइल , ईन्टरनेट प्रयोग गरौ, घर बाटै व्यापार गरौ भनेर हामी भन्छौ ।
चौथो : देखे पछि माया आवश्य लाग्छ। छोराछोरी बच्चाहरुको भविस्यको लागि पनि त केही गरि दिन सके राम्रो हुन्छ भनेर भन्छौ।
पाचौ: एउटा सफल बिजिनेस सिस्टम र टिमवर्क, सपोर्ट, लिडरसिप मार्फत तपाईं हाम्रो सपना पूरा गरौ है भनेर भन्ने गर्छौ ।
https://www.healthylivingnepal.com/
10/11/2025
I received my November month 100pv consistency products❤️🙏
05/05/2025
काम त्यही पुरानै हो तर काम गर्ने तरिका मात्रै फरक !
बस्तुको प्रत्यक्ष बिक्री ऐन 2074 नियामावली 2076 अन्तर्गत रही अहिले हेल्दी लिभिङ नेपाल कम्पनीले तपाईं हामीलाई आवश्यक बस्तुहरु सिदै उपभोक्ताहरुलाई दिदै आईरहेको छ। हरेको महिना झै यो MAY मे महिनाको स्किम अफरहरु लिनु भै मौकाको फाईदा लिनुहोला !
बिस्तृत जानकारी: Whats App 9846079034
🙏
19/04/2025
जागिर कि ब्यबसाय ?
चीनका सबैभन्दा धनी व्यक्ति ज्याक माले भनेका छन्, "बाँदरको अगाडि केरा र पैसा राख्नुभयो भने, बाँदरहरूले केरा रोज्छन् किनभने बाँदरहरूलाई पैसाले धेरै केरा किन्न सकिन्छ भन्ने थाहा हुँदैन।"
वास्तवमा, यदि तपाइँ मानिसहरूलाई जागिर र व्यवसाय प्रस्ताव गर्नुहुन्छ भने, उनीहरूले जागिर रोज्नेछन्, किनभने धेरै मानिसहरूलाई थाहा छैन कि एउटा व्यवसायले तलब भन्दा बढी पैसा कमाउन सक्छ।
गरिबहरू गरिब हुनुको एउटा कारण यो पनि हो कि गरिबहरूले लगानी गरेर व्यावसाय गर्ने हिम्मत गर्न सक्दैनन्।
हाम्रो शिक्षा पद्धति पनि जागिरमुखी छ, हामीलाई स्कूलमा के सिकाइन्छ भने, आफ्नै लागि काम गर्नुको सट्टा तलबको लागि अरुको काम गर्नु पर्छ।
तर यथार्थ के हो भने तलब भन्दा व्यवसायले दिने नाफा कैयौं गुणा धेरै हुनसक्छ, तर जबसम्म ग्यारेन्टी हुनसक्दैन तबसम्म हामी त्यो जोखिम मोल्न नै डराउछौ ।
भूषण दहालले एउटा अन्तरवार्तामा भनेका थिए, 'जागिर खाएर क्यपिटल फर्मेसन हुँदैन भन्ने बुझ्न मलाई ३० वर्ष लाग्यो ।'
हो, जागिरले बाँच्न सिकाउछ तर बढ्न होइन, जागिरले पैसा कामाउन सक्नुहुनेछ तर सम्पती होइन, जागिर तपाईंको लागि मात्र हो तर व्यवसायलाई तपाईंले छोडेको स्थानबाट तपाईंको सन्ततीले सुरु गर्न सक्छन्, यो भनेको सन्तानको भागको पनि संघर्ष तपाईं आफैले गरिदिनु हो ।
यसैले जागिरमुखी होइन, उद्यमशील हुन सुरु गर्नुहोस् ।
Women also can be successful in direct selling business. Choice yourself 🍀
Healthy Living Nepal - Life Changing
अब बाहाना हैन, बिना लगानी व्यापार हुने हेल्दी लिभिङ नेपालको अबसरलाई रोजौ !
🙏
सामान किन्ने पसल र सामानको ब्राण्ड मात्रै बदल्नले यदि तपाईलाई एक माहिनामा २०० रुपैया बचत हुन्छ भने एक वर्षमा २४०० रुपैया बचत हुन्छ l मासिक ५०० रुपैया बचत हुन्छ भने एक वर्षमा ६००० रुपैया बचत हुन्छ भने यो निर्णय आजै बाट गरौँ र हेल्दी लिभिङ् नेपाल बाट सामान खरिद गरौँ l
बिस्तृत जानकारीको लागि सम्पर्क 984-6079034 GB Gurung
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
Pokhara