Mr.BCboss
- जस्तो सुकै परिस्थिति आए पनि सधै एक्लै उभिन सिक, दुनियाले ग्यान दिन्छ साथ हैन !! ❤️🩹
“निकै विशेष हुन्छन् ती व्यक्तिहरु जो आवाज सुनेर नै तिम्रो ‘खुशी’ र तिम्रो ‘दु:ख’को अनुमान गर्न सक्छन्..”
"मलाई स्वर्ग जानु छैन, तिम्रो साथ जहाँ हुन्छ मेरो लागि स्वर्ग त्यहीं हुन्छ।"💖🙏
आशा राखेर गरिने त सम्झौता मात्र हो।
बिना कुनै सर्त कसैलाई चाहनु नै वास्तविक प्रेम रहेछ।💖🙏
- मैले लाखौं कोसिस गर्दा पनि मेरो बगैंचामा नसरेको फूल अरु कसैको बगैंचामा आफैं उम्रिएछ।।🥀
"मलाई स्वर्ग जानु छैन, तिम्रो साथ जहाँ हुन्छ मेरो लागि स्वर्ग त्यहीँ हुन्छ।" 🌺
Click here to claim your Sponsored Listing.