Kabita Great Deals Cosmetics

Kabita Great Deals Cosmetics

Share

हामीकहाँ लेडिज एण्ड जेन्सको कस्मेटिक सामानहरु होलसेल तथा खुद्रा मुल्यमा पाइन्छ!
:- बुद्ध बिशाल बजार

30/03/2026

गुणस्तरीय सामानहरू उचित मूल्यमा 💯
एक पटक अवश्य आउनुहोस् र सेवा अनुभव गर्नुहोस् 🙏
तपाईंको विश्वास नै हाम्रो प्रेरणा हो ❤️
लोकेशन: ( बुद्ध विशाल बजार पोखरा चिप्लेढुङ्गा)
सम्पर्क: (9864382536)

07/03/2026

.💄 सबै प्रकारका कसमेटिक सामान अब घरमै 🚚
✨ Kabita Great Deals
📍 बुद्ध विशाल बजार, पोखरा
📞 9864382536 – आजै अर्डर गर्नुहोस् 📩
घरमै बसेर रोज्नुहोस् आफ्नो मनपर्ने कसमेटिक सामान 💄
ओरिजिनल प्रोडक्ट, उचित मूल्यमा ✨
छिटो र भरपर्दो होम डेलिभरी सेवा 🚚
अर्डर गर्न आजै इनबक्स गर्नुहोस् 📩

25/02/2026

ओर्जिनल Medicube कोरिएन फेस मास्क फ्री होम डेलिभरी पनि हुन्छ है 😍
मुख्य फाइदा:
1.Collagen Extract – छालालाई टाइट र फर्म बनाउने मद्दत गर्छ।
2.Moisture Boost – छाला भित्रसम्म नमी (hydration) दिन्छ।
3.Niacinamide – छाला चम्किलो बनाउँछ, दागधब्बा कम गर्न सहयोग गर्छ।
4.Ceramide NP – छालाको barrier मजबुत बनाउँछ, सुख्खापन घटाउँछ।
5.बिहान उठ्दा छाला soft, smooth र glow देखिन मद्दत गर्छ।

कसरी प्रयोग गर्ने?
1.राति फेस धुने।
2.Serum वा moisturizer लगाएपछि
3.अन्तिम स्टेपमा यो मास्क पातलो तहमा लगाउने।
4. बिहान उठेर धुने वा मास्क निकाल्ने

24/02/2026

☀️ 1. घामबाट सुरक्षा (SPF 50)
UVA र UVB दुबै किरणबाट छालालाई जोगाउँछ
घामले हुने कालोपन, ड्यामेज, समयअगावै बुढ्यौली हुनबाट बचाउँछ
💧 2. छाला हाइड्रेट राख्छ
“Hydrating” भएकाले छाला सुख्खा हुन दिँदैन
Moisturizer जस्तै हल्का नमी दिन्छ
🛡 3. Sensitive skin का लागि सुरक्षित
Mineral sunscreen (zinc oxide/titanium dioxide आधारित) भएकाले संवेदनशील छालामा पनि राम्रो
जलन कम गर्छ
✨ 4. Non-greasy feel
धेरै चिल्लो हुँदैन
हल्का र छिटो सेट हुन्छ
🧴 5. Ceramides + Niacinamide
छालाको barrier मजबुत बनाउँछ
हल्का दाग/रातोपन कम गर्न सहयोग गर्छ

24/02/2026

😍👏घरमै बसेर रोज्नुहोस् आफ्नो मनपर्ने कसमेटिक सामान 💄
ओरिजिनल प्रोडक्ट, उचित मूल्यमा ✨
छिटो र भरपर्दो पोखरा भित्र होम डेलिभरी सेवा 🚚
अर्डर गर्न आजै इनबक्स गर्नुहोस् 📩

Photos from Kabita Great Deals Cosmetics's post 24/02/2026

✨💄 तपाईंलाई कुनै कस्मेटिक सामान चाहिएको छ? 💄✨
अब चिन्ता लिनु पर्दैन है 😊
ओरिजिनल र ब्रान्डेड कस्मेटिक सामानहरू उचित मूल्यमा उपलब्ध छन्।
🏠 होम डेलिभरीको सुविधा पनि छ!
घरमै बसेर अर्डर गर्नुहोस्, छिटो र भरपर्दो सेवा पाउनुहोस् 🚚
🌸 स्किन केयर
🌸 मेकअप आइटम
🌸 सिरम, सनस्क्रिन, फेसवाश, मास्क आदि सबै उपलब्ध
📍 स्थान: बुद्ध विशाल बजार, पोखरा
📞 सम्पर्क: 9864382536
अर्डर गर्न आजै इनबक्स वा फोन गर्नुहोस् 📩

Want your business to be the top-listed Beauty Salon in Pokhara?
Click here to claim your Sponsored Listing.

Website

Address

पोखरा बुद्ध बिशाल बजार सेकेन्ड तला बि सिङ्गापुर को ठिक अगाडि चिप्लेढुङ्गा साइड ��
Pokhara
33700