Dr Bikash Raj Adhikari

Dr Bikash Raj Adhikari

Share

Consultant Pediatrician at Green Pastures Hospital

17/08/2026

**किशोर-किशोरीहरूले आफ्ना साथीहरूको तुलनामा आमाबुबाको कुरा किन कम सुन्छन्?**

16/08/2026

मैले मेरो ल्यापटपबाटै सरकारी स्वास्थ्य बीमा खाता बनाएँ। प्रक्रिया निकै सजिलो र झन्झटरहित रहेछ। वेबसाइट पनि प्रयोगकर्ता–मैत्री छ र Khalti वा ConnectIPS मार्फत अनलाइन भुक्तानी गर्न सकिने सुविधा पनि रहेछ। यो नेपाल सरकारले गरेको निकै राम्रो पहल हो।

https://www.facebook.com/share/v/1BvbjMTfnQ/

Photos from Dr Bikash Raj Adhikari's post 12/08/2026

मेरो सानो बिरामीले आज बिहान मेरो जाँच गर्‍यो! उसलाई लाग्छ, म ठीकै छु... 😄

10/08/2026

डेंगी 🦟 रोगसँग मिल्दाजुल्दा कुनै पनि लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्दछ । डेंगीको लक्षणहरूहरु बारे जानौँ

डेंगी 🦟 रोगसँग मिल्दाजुल्दा कुनै पनि लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्दछ । डेंगीको लक्षणहरूहरु बारे जानौँ ⬇

स्रोत: National Health Education Information and Communication Centre, Ministry of Health and Population-Nepal

09/08/2026
04/08/2026

अमेरिकामा गर्भमै शल्यक्रिया गरेर ग्यास्ट्रोसिसिस/आन्द्राको विकाससम्बन्धी जन्मजात असामान्यताको उपचार गरियो। चिकित्सा विज्ञान कति तीव्र गतिमा अगाडि बढिरहेको छ!

Photos from AutismCare Nepal Society's post 03/08/2026

Tantrum र Meltdown एउटै होइनन् फरक बुझ्नु नै सही सहयोगको पहिलो कदम हो।
बच्चाको हरेक प्रतिक्रिया एउटै कारणले हुँदैन। कहिलेकाहीँ उसले आफ्नो चाहना व्यक्त गरिरहेको हुन्छ, भने कहिलेकाहीँ अत्यधिक तनाव, आवाज वा संवेदनात्मक दबाबका कारण आफूलाई नियन्त्रण गर्न नसकेको हुन्छ।
यी दुई अवस्थाको फरक बुझेर सही प्रतिक्रिया दिन सकेमा बच्चाले आफूलाई सुरक्षित महसुस गर्छ र बिस्तारै चुनौतीपूर्ण अवस्थाहरूलाई सहज रूपमा सामना गर्न सिक्छ।

02/08/2026

आमाको दूध शिशुको स्वस्थ वृद्धि, विकास र रोग प्रतिरोधात्मक क्षमताका लागि सर्वोत्तम आहार हो। week # August 1-7 #

30/07/2026

📢 सेवा पुनः सञ्चालनसम्बन्धी सूचना

भोलि मिति २०८३ श्रावण १४ गते, बिहीबार (३० जुलाई २०२६) देखि हरियो खर्क अस्पतालका सम्पूर्ण स्वास्थ्य सेवाहरू पुनः नियमित रूपमा सञ्चालन हुने व्यहोरा जानकारी गराउँदछौँ।

आई एन एफ नेपाल हरियो खर्क अस्पताल, पोखरा

30/07/2026

"दुई वर्षको उमेरअघि चिनीको सेवन सीमित गर्दा मस्तिष्कको स्वास्थ्य राम्रो हुन मद्दत गर्छ।"

Scientists have suggested eating very little sugar up to the age of two may help protect the brain decades later.

Details: https://bbc.in/4vVDOJc

Want your business to be the top-listed Beauty Salon in Pokhara?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Naya Gaun
Pokhara

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 16:00