Alina kitchen
Welcome to Alina Kitchen. Subscribe to my youtube channel
https://youtube.com/@suyensuyena8054?si=czzks1odCM2NDKtO
साथिहरु यो सन्सारमा मैले जति गाबा को कोस्ले खानु हुन्छ होला है🤔🤔 शुभ रात्री साथिहरु😊
आज साउनको तेस्रो सोमबारको मेरो सानो mini vlog
behind the scenes🤣🤣 साथिहरु गारो छ नि हो भिडियो बनाउन निद्र नलागेर बाबुनानिको भिडियो हेर्दै हास्दै छु🤣 यो भिडियो चाही भोलि आउछ है🙏🏻🙏🏻
आज झरी परेको बेलामा गिरीजाज कुखुराको झोल बनायर खाना खाई्यो है😋
बिहान बिहान झरी परेको बेलामा मकै र भट्ट भुट्दै हुनुहुन्छ आमाले😋👩🍳👩🍳
Chicken gravy😋 साथिहरु खाना पाक्यो कि पकाउदै हुनुहुन्छ🤔🤔
बिहानको खाना😋 साथिहरु मेहेन्त गर्नुपर्छ है एकदिन अवस्य सफल भईन्छ🙏🏻🙏🏻
साथिहरु यो भिडियोमा चाहि मैले कसरी video editing गर्छु र भिडियो कस्तो भयो भनेर सिकाएको छु मैले यसरी नै हो है साथिहरु भिडियो editing गर्ने मैले जस्तो जाने त्यसतै सिकायको छु है साथिहरु 🙏🏻 🙏🏻
सयपत्री फुलको बिउ जमाउदै,, साथिहरु हजुरहरुले जमाउनु भयो कि जमाउनुभाको छैन नि????
अकबरे खुर्सानी र स्याङ्जाबाट आएको लोकल तामाको अचार बनाउने सजिलो तरिका 😋👩🍳
हजुरहरुले पनि यसरी नै बनाउनुहोस् र कस्तो बन्छ मलाई कमेन्ट गर्नु है साथीहरु
Click here to claim your Sponsored Listing.
Category
Website
Address
33700