Astro Ashlesha

Astro Ashlesha

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Astro Ashlesha, Health/Beauty, 33200, Pokhara.

astrology
हरेक दिन राशीफल तथा धार्मिक विषयबस्तु एवम् धार्मिक प्रवचनहरु हामीले साभार गरेर यहाँ प्रकाशन गर्नेछौं । धर्म संस्कृती संरक्षण र सम्बर्द्धन र प्रचारका लागि हामी प्रयास गर्नेछौं ।

15/06/2026

भगवान् बद्रीनारायणको कृपाले सबैको जीवनमा धर्म, भक्ति, शान्ति र मंगलमय रहाेस ।।

15/06/2026

सोमबारे औँसी
पुरुषोत्तम मासको अन्तिम समापन दिवस
📅 मिति: २०८३ साल असार १ गते, सोमबार
✨ मौन स्नानको महिमा ✨
यस पवित्र दिन मौन रहेर स्नान गर्दा
१००० (एक हजार) गाई दान गरेको बराबर पुण्यफल प्राप्त हुने शास्त्रीय मान्यता छ।
🙏 यस दिन अवश्य गर्नुहोस्: • स्नान, ध्यान, जप र तप
• भगवान श्रीहरिको पूजा–आराधना
• दीपदान र तुलसी सेवा
• दान–पुण्य तथा सत्सङ्ग
• ब्राह्मण, गौसेवा र साधुसेवा
🌺 पुरुषोत्तम मासको अन्तिम दिन भएकाले यो दुर्लभ अवसरलाई श्रद्धा र भक्तिभावका साथ सफल बनाऔँ।
"एक दिनको सच्चा भक्तिले जीवनभरको आध्यात्मिक उन्नति दिन सक्छ।"
🕉️ जय श्री पुरुषोत्तम भगवान
🕉️ जय श्रीमन्नारायण
🕉️ जय बद्रीविशाल

15/06/2026

🕉️ आज २०८३ असार १ गते, सोमबार 📿 दैनिक पञ्चाङ्ग एवं शुभ साइतहरु
📆 15 June 2026 Kuber Subedi
🙏 अब दैनिकी शुभारम्भ गर्नुहोस्
हरेक दिन पञ्चाङ्ग श्रवण गरेर 🙏
🔸 आजको तिथि, नक्षत्र, योग, करण
🔸 शुभ साइत एवं चौघडिया
🔸 ब्रह्ममुहूर्त तथा विशेष जानकारी
🔸 आध्यात्मिक महानवाणी सहित
✨ सत्य, श्रद्धा र सनातन संस्कृतिसँग जोडिने हाम्रो प्रयास ।
#आजकोपञ्चाङ्ग #धर्मदर्शन #सनातनधर्म #शुभसाइत

15/06/2026

आजको राशिफल
आज मिति बिक्रम सम्बत २०८३ असार १ गते (१५ जुन २०२६) साेमवार, ज्येष्ठ अधिक कृष्णपक्ष औंसी तिथि, ९ः१२ बजेपछि शुद्ध शुक्ल प्रतिपदा। मृगशिरा नक्षत्र। चन्द्रराशि वृष, ९ः५७ बजेपछि मिथुन।

Want your business to be the top-listed Beauty Salon in Pokhara?
Click here to claim your Sponsored Listing.

Category

Address

33200
Pokhara
33200