Health Post Surunga-8 Malhanma,Saptary,Nepal

Health Post Surunga-8 Malhanma,Saptary,Nepal

Share

Please � Like and Share with friend's knowledge about health care �

Photos from Ministry of Health and Population-Nepal's post 15/06/2026
15/05/2026

धेरै वर्षाले ⛈️ धेरै रोगहरू (झाडापखाला, हैजा, डेँगी) निम्त्याउँछ । त्यसैले, यी सुझावहरूको साथ आफ्नो र आफ्नो प्रियजनहरूको स्वास्थ्यको ख्याल राख्नुहोस् 🔽

स्रोत: National Health Education Information and Communication Centre, Ministry of Health and Population-Nepal

Photos from World Health Organization Nepal's post 13/05/2026
13/05/2026

के तपाईंलाई थाहा छ?
अस्पतालमा उपचार गर्दा केही अप्ठ्यारो पर्यो वा स्वास्थ्य सेवासम्बन्धी केही सोध्नु छ भने अब अलमलिनु पर्दैन। मन्त्रालयको 'हेलो स्वास्थ्य' सेवा तपाईंको साथमा छ।

13/04/2026

स्वास्थ्य सेवा निरन्तरता दिने सम्वन्धी प्रेस विज्ञप्ति

15/09/2025

स्वास्थ तथा जनसंख्या मन्त्रालयले विभिन्न स्वास्थ्य संस्था तथा प्रादेशिक स्वास्थ्य आपातकालीन कार्यसञ्चालन केन्द्रहरू सँग संपर्क एवं समन्वय गर्दा प्राप्त पछिल्लो विवरण
अद्यावधिक: मिति २०८२ भाद्र २८ गते बेलुकी ७:०० बजे सम्म

Want your business to be the top-listed Beauty Salon in Rajbiraj?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address

Mahendra Highway
Rajbiraj