Neutral Vision Nepal
Analyzing Nepal's political landscape through an unbiased lens. No sides, just facts and deep insight
26/09/2026
हावाहुरीले सल्यानमा ढले सल्ला
***
सल्यानको कपुरकोट गाउँपालिका- ५ रिममा आज सनिवार आएको हावाहुरीले सल्लाको रुखहरु ढालेको हो । लगातार लामो समयको वर्षा र त्यसपछि आएको हावाहुरीका कारण सल्लाको रुखहरु यसरी ढालेको स्थानीय भिमसेन बिएमले जानकारी दिए ।
तस्बिरः नविन पुन
🇳🇵 विश्वमञ्चमा नेपालको आवाज 🌎
नेपालका समसामयिक विषय, नेपाली जनताको अपेक्षा र देशका महत्वपूर्ण मुद्दालाई विश्वसमुदायसामु प्रस्तुत गर्दै बालेन शाहको सम्बोधन।
नेपालको आवाज विश्वमञ्चसम्म पुग्नु आफैंमा महत्वपूर्ण क्षण हो। 🎙️🇳🇵
CCTV फुटेजले खोल्यो रहस्य: पसलमा काम गर्दागर्दै युवामाथि लाग्यो झूटा मुद्दा!
काठमाडौँ । एउटा पसलभित्र सामान्य रूपमा काम गरिरहेका युवामाथि नियोजित रूपमा जबर्जस्तीको झूटा मुद्दा लगाएर फसाउन खोजिएको खुलासा भएको छ। सार्वजनिक भएको सीसीटीभी (CCTV) फुटेजले घटनाको सम्पूर्ण सत्यता बाहिर ल्याएको छ।
भिडियोमा प्रस्ट देखिन्छ कि युवा आफ्नै कम्प्युटरमा बसेर काम गरिरहेका छन्। केही समयपछि आएकी महिला आफैं मेसिन नजिक जान्छिन् र त्यहाँ राखिएको रोल निकाल्ने तथा मिलाउने काममा लाग्छिन्। भिडियोको सुरुदेखि अन्त्यसम्म दुवैजना आ-आफ्नो काममा व्यस्त देखिन्छन्। त्यहाँ कुनै पनि किसिमको तानातान, दुर्व्यवहार वा जबर्जस्ती भएको कुनै सङ्केतसम्म छैन।
सामान्य व्यावसायिक वातावरणमा भएको कामलाई बंग्याएर युवालाई फसाउने नियतले मात्रै यो आरोप लगाइएको सीसीटीभी दृश्यले स्पष्ट पारेको छ। सत्यलाई तोडमोड गरेर कसैको जीवन बर्बाद पार्न खोज्ने यस्ता हर्कतविरुद्ध प्रमाणसहित कानुनी प्रक्रियामा जानुपर्ने देखिन्छ।
10/09/2026
सप्तरीमा मानवता निसासिने घटना: अस्पतालले भर्ना नलिएपछि बाटोमै जन्मिइन् शिशु!
सप्तरीको राजविराजस्थित एक अस्पतालले प्रसव पीडाले छटपटाइरहेकी गर्भवती महिलालाई भर्ना लिन अस्वीकार गर्दा ढोकाबाहिर सडकमै बच्चाको जन्म भएको छ।
नेपालको संविधानले ग्यारेन्टी गरेको 'सुरक्षित मातृत्व र आधारभूत स्वास्थ्य सेवाको मौलिक हक'को यो ठाडो उल्लङ्घन हो। आपत्कालीन अवस्थामा नागरिकको ज्यानसँग खेलबाड गर्ने गैरजिम्मेवार अस्पताल प्रशासनमाथि तत्काल कडा कानुनी कारबाही हुनुपर्छ।
नेपाल सरकार तथा स्वास्थ्य एवं जनसङ्ख्या मन्त्रालयको गम्भीर ध्यानाकर्षण होस्!
जेन्जि सहिद स्मृति दिवसमा गृहमन्त्री सुधन गुरुङ
News
Updates
त्रिशूली ३ 'ए' मा म्यानहोल बनाएर नेपाली सेना भित्र छिर्ने तयारी गर्दै! भित्र खाली स्पेस देखिएकाले लेदो नपसेको हुन सक्ने र उद्धार सफल हुने ठूलो आशा छ। 🙏🇳🇵
लास फुकाएर गहना खोज्नेहरूको भिड होइन, हिलोभित्र हात हालेर आफन्त खोतल्नेहरूको रोदन हेर! प्रकृति निष्ठुरी भयो, सरकार मौन छ, अनि मान्छे हिलोभित्र आफ्नो संसार खोज्न विवश छ। 🥺💔🌊
27/08/2026
मानव जातिले बिर्सदै गएको मानवता र सहयोगको भावना, आज यी अबोध पशुहरूमा देखियो। बाढीको विपत्तिमा पनि घोडाले गाईको बाछोलाई यसरी ज्यान जोखिममा राखेर बचायो। ❤️🥺
डरलाग्दो ! सीसीटीभीमा देखिएको चीनतर्फको टिमुरेमा बाढी आउँदाको अवस्था
Category
Website
Address
22200
Alerts
Be the first to know and let us send you an email when Neutral Vision Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.