Madhes News 24

Madhes News 24

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Madhes News 24, Health/Beauty, Karjanha 07 Siraha, Siraha.

06/03/2023

देश तथा बिदेश मा बस्ने सबै दाजु भाइ तथा दिदि बहिनी को होली धेरै धेरै सुभ कामना

Happy Holi

14/10/2022

Ad जनकपुरधाम । मधेशका मुख्यमन्त्री लालबाबु राउतले सत्तारुढ गठबन्धन दलबाट मन्त्रिपरिषदमा नेताहरुलाई हटाउने तयारी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेसँगै राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुलाई हटाउने तयारी गरेका हुन् । मधेश सरकारका अर्थमन्त्री शैलेन्द्र साहले मन्त्री हटाउने विषयमा छलफल भइरहेको बताए । ‘अहिले निर्णय नै भइसकेको छैन । पाँच दलीय गठबन्धनका मन्त्रीहरुलाई हटाउने विषयमा छलफल भइरहेको छ’ उनले अनलाइनखबरसंग भने ।...

12/10/2022

ad जनकपुरधाम । जनकपुरधामसँगै रहेको महोत्तरीको सहोडबास्थित एक युवतिलाई ससुरा पक्षले हत्या गरेको आरोप लगाइएको छ । बिहे पश्चात दाईजोमा पाँच लाख रुपैयाँ नदिएपछि महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ स्ने राम यादवकी २१ बर्षिय छोरी कविता यादवलाई उनकै ससुरा पक्षले कुटेर मारेको आरोप लगाइएको छ । महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवा टोलमा ससुराली भएको कवितलाई उनको आफ्नै श्रीमान विमलेश कुमार यादव र ससुराली पक्षका अन्य व्यक्तिहरुले कुटपिट र यातना दिएर मारेको आरोप माईती पक्षले लगाएको छ ।...

11/10/2022

युवा वैज्ञानिक डा. सी. के राउत vs
ओलीको डुप्लिकेट B Team (उपेन्द्र यादव )
धर्म - अधर्म, सत्य- असत्य, न्याय - अन्याय विरुद्ध मा
तपाईको संग ???

11/10/2022

सिरहा क्षेत्र नं. १ प्रदेशसभा (क) मा कसले मार्ला बाजी ?

१. सुनिल महताे (कांग्रेस, एकीकृत समाजवादी, माओवादी, लाेसपा गठबन्धन उम्मेदवार)

२. राजेन्द्र चौधरी (एमाले, जसपा उम्मेदवार) Madeshnews24

Photos from Madhes News 24 's post 10/10/2022

जनमत पार्टी सिरहा क्षेत्र नं-०१ मा प्रतिनिधि सभा सदस्य पदको‌ लागि श्री युगल किशोर साह ज्यू र प्रदेश सभा सदस्य १(क) को लागि अमिरी यादब ज्यु , १.(ख )को लागी शम्भु साह ज्यू लाई उम्मेदवार चयन गरिएको छ। उहाँलाई जितको अग्रिम बधाई तथा शुभकामना ।
इन्द्रजित कुमार शर्मा
युबा नेता (जनमत पार्टी ) Madesh news24

Photos from Madhes News 24 's post 09/10/2022

ार्टी_सिरहा, #सिरहा क्षेत्र न.३ जनमत पार्टी को तर्फ बाट प्रतिनिधि सभाको उमेदवार ई.दिनेश यादव र
प्रदेश सभा ३. (क) मा दुसियन्त कर्ण ३( ख) मा गायक गयानु यादवले उम्मेदवारी दर्ता गराउनु भएको छ।
जनमत पार्टी जिन्दावाद
डा.सिके राउत जिन्दावाद📢📢📢Madeshnews24

09/10/2022

मधेसमा ४ दलीय गठबन्धनमा मधेस प्रदेशको सिट यसरी बाँडफाँड गरिएको छ ।
प्रतिनिधि सभातर्फ मधेस प्रदेशको ३२ निर्वाचन क्षेत्र मध्ये १५ सिट नेपाली कांग्रेस, ७ सिट लोसपा, ७ सिट नेकपा माओवादी केन्द्र र ३ सिट नेकपा एकीकृत समाजवादीले लिने सहमति भएको छ । भने त्यसैगरी प्रदेश सभातर्फ मधेस प्रदेशको ६४ निर्वाचन क्षेत्र मध्ये नेपाली कांग्रेसले २३, लोसपाले १६, नेकपा माओवादी केन्द्रले १४ र नेकपा एकीकृत समाजवादीले ११ सिट लिने सहमति भएको छ ।

08/10/2022

धनुषा १ मा मात्रिका यादव, सिराहा ३ मा विश्वनाथ साह, महोत्तरी १ मा गिरिराजमणि पोखरेल र सर्लाही २ मा महिन्द्र राय यादवलाई उम्मेदवार बनाउने माओवादी केन्द्रमा तय भएको छ । Madesh news 24

Photos from Madhes News 24 's post 07/10/2022

यो बच्चालाई चिन्ने व्यक्तिले सुबोध दासलाई सम्पर्क गर्नुहोला ।

धनुषाको विदेह नगरपालिकाको तिनकौरियास्थित रहेको दुर्गा मन्दिरको प्राङ्गणमा अहिले रहेको सबैमा जानकारी गराउन चाहन्छौं ।
सम्पर्क .नं.9804813516
Whatapps 9807753218

07/10/2022

MadheshNews24

Client Portal
बिज्ञापन
सम्पर्क
हाम्रो बारेमा
होमपेज
सत्ता गठबन्धनमा हालसम्म जसपाले औपचारिकरुपमा पाँच दलीय गठबन्धन छाडेको छैन।

07/10/2022

नेपाल को कानुन दैवले जानुन
यो देशमा विद्वान को महत्व छैन
भ्रष्टाचारी, अपराधी, हरूको मात्र महत्व दिने गरिन्छ

अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई जसरी पक्राउ गरेको छ 😢
संसद बाट प्रमाणित गरि पास गरेको नागरिकता विद्येयक प्रमाणीकरण नगरेर संविधान बलात्कार गर्ने अविद्या देवी राष्ट्रपतिलाई नेपाल प्रहरीलाई हिम्मत छ, पक्राउ गर्ने ?
नियम कानुन सबैको लागि बराबर नाममा मात्र हो । सत्य तथ्य छानबिन गरी लाई रिहा गर ।
ागरिकत_विधेयक_प्रमाणिकरण_गर ाष्ट्रियपति_राजिनामा_दे #राष्ट्रपति_मुर्दाबाद
#नागरिकता_विहिन_संघर्ष_समिति_नेपाल

Want your business to be the top-listed Beauty Salon in Siraha?
Click here to claim your Sponsored Listing.

Category

Culinary Team

Attire

Telephone

Website

Address

Karjanha 07 Siraha
Siraha
56500