Medical Update Story

Medical Update Story

Share

Always stay hopeful because life is meaningless without hope

12/06/2026

यस शैक्षिक सत्रका लागि चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस, बीडीएस, B.Sc. Nursing लगायतका कार्यक्रमहरूको अध्ययन शुल्क सार्वजनिक गरिएको छ। सम्बन्धित निकायले देशभरका शिक्षण संस्थाहरूमा एकरूप शुल्क संरचना लागू गर्न निर्देशन दिएको छ।
यस कदमले विद्यार्थी तथा अभिभावकलाई शुल्क सम्बन्धी अन्योल कम गर्न, पारदर्शिता बढाउन र अनावश्यक शुल्क असुली नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
गुणस्तरीय चिकित्सा शिक्षा सबैका लागि पहुँचयोग्य, पारदर्शी र व्यवस्थित बनोस्। 🇳🇵📚⚕️
#जयनेपाल

06/06/2026

नेपालका आकस्मिक कक्ष (ER) मा कार्यरत चिकित्सकहरूको आधिकारिक पोशाक (Dress Code) यस्तै हुनुपर्छ। 🙂

Photos from Medical Update Story's post 02/06/2026

NMC को यो सुरुवात प्रशंसनीय छ। संख्या होइन, गुणस्तर र योग्यतालाई प्राथमिकता दिनुपर्छ। सक्षम चिकित्सक र सुरक्षित स्वास्थ्य सेवा नै आजको आवश्यकता हो।

29/05/2026

आजको बजेटपछि तलब कति बदलिन्छ, सबैको नजर त्यतै 👀
अब आजको बजेटले कति थपेको छ हेरौँ 👀💸
Voice Of Siraha Anna Bhai Nepal Field Doctor Nepal Medical Update Story B***n Dhulikhel Hospital Anil Singh Kushwaha

29/05/2026

आजको बजेटपछि तलब कति बदलिन्छ, सबैको नजर त्यतै 👀
पहिलेको त तल दिएकै रहेछ 😄
अब आजको बजेटले कति थप्छ, हेरौँ 👀💸
Voice Of Siraha Anna Bhai Nepal Field Doctor Nepal Medical Update Story B***n Dhulikhel Hospital

29/05/2026

८th लेभलको तलब बढ्ने चर्चा त छ, अब बजेटको निर्णय कुर्दै 👀💰

28/05/2026

1. दुखाइभन्दा हिम्मत ठूलो 💪
2. Recovery जारी छ 🦵
3. Slowly getting stronger
4. फेरि मजबुत बन्दैछु ।
5. Pain today, power tomorrow.
6. Heal • Exercise • Repeat
7. आज exercise, भोलि आराम ।
8. Stronger than pain.
9. सुधारतर्फ पाइला 👣
10.घुँडा दुखे पनि हिम्मत छैन दुखेको ।
Voice Of Siraha Anna Bhai Nepal Field Doctor Nepal Medical Update Story B***n Dhulikhel Hospital AkShay ChaudharyAnil Singh Kushwaha

Photos from Medical Update Story's post 28/05/2026

Bagmati Province मा स्टाफ नर्स पदका लागि ठूलो संख्यामा विज्ञापन खुला गरिएको छ।

* माग संख्या: २४७ जना
* उम्मेदवार छनोट विधि: लिखित परीक्षा तथा अन्तर्वार्ता
* दरखास्त बुझाउने स्थान: बागमती प्रदेशअन्तर्गतका जिल्लास्थित जनस्वास्थ्य कार्यालयहरू
* दरखास्त बुझाउने अवधि: २०८३/०२/१४ देखि २०८३/०२/२८ सम्म

इच्छुक तथा योग्य उम्मेदवारहरूले तोकिएको समयभित्र सम्बन्धित जनस्वास्थ्य कार्यालयमा दरखास्त पेश गर्न अनुरोध गरिन्छ।
Voice Of SirahaAnna Bhai NepalField Doctor NepalMedical Update StoryB***nDhulikhel Hospital@

28/05/2026

Voice Of Siraha Anna Bhai Nepal Field Doctor Nepal Medical Update Story B***n Dhulikhel Hospital

Want your business to be the top-listed Beauty Salon in Siraha?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Siraha
56500