DR paudal vlogs
plz follow this my page and support me I also support your channel
https://youtube.com/@dillirampaud
नया वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
06/04/2026
अपरिचित बाट आफ्नाहुनेहरु नै एकदिन फेरि अपरिचित बनिदिन्छन्न यहि त हो समयको च्रक !!
25/01/2026
सुर्खेत क्षेत्र नम्बर २ बाट कस्तो व्यक्तिलाई भोट दिने त?
१) उम्मेदवारको विगत र इमानदारी
भ्रष्टाचारको आरोप छ कि छैन?
जनतासँग कस्तो व्यवहार गर्छ?
पहिले जिम्मेवारी पाउँदा के–के काम गर्यो?
२) स्थानीय मुद्दा र प्रतिबद्धता
सुर्खेत–२ का मुख्य समस्या (सडक, शिक्षा, स्वास्थ्य, रोजगारी, सिंचाइ) बुझ्छ कि बुझ्दैन?
चुनावी घोषणापत्र व्यवहारिक छ कि खोक्रो भाषण मात्र?
३) पार्टीभन्दा व्यक्ति
पार्टी ठूलो भए पनि उम्मेदवार कमजोर भए अर्थ हुँदैन।
व्यक्ति सक्षम, इमानदार र जवाफदेही छ कि छैन हेर्नु धेरै जरूरी हुन्छ।
४) संसदमा आवाज उठाउने क्षमता
डराएर बस्ने कि जनताको पक्षमा बोल्ने?
सरकार/दलको गलत निर्णयमा प्रश्न उठाउन सक्छ कि सक्दैन?
17/11/2025
~इज्जत सम्मान सबैको गर्छु यो मेरो सस्कार हो,
तर भरोसा कसैको गर्दैन यो मेरो जिन्दगी को भोगाइ हो!🤍
❣️🙏
दिदीबहिनी मृ'त्यु प्रकरण : सुर्खेतका नगरप्रमुख सहित घटनास्थल भक्तपुर पुग्दा जे देखियो , बुवाआमा भारतबाट आउँदै
27/05/2025
मा प्रकाशित "अदालतविरुद्धको आदेश: सर्वोच्चको कथ्यमा लुकाइएका तथ्य" शिर्षकको आलेख लेख्ने पत्रकार चिरञ्जीवी पौडेल लाई सलाम छ ❤️🙏
यथार्थता र वास्तविकतामा टेकेर तथ्यपुरक लेख लेख्ने नेपालको यो समयको पत्रकार ।👌
02/04/2025
Water meditation is a practice based on the principles of yog philosophy that harnesses the calming and purifying properties of water to promote relaxation, mindfulness, and spiritual growth. This form of meditation can be done indoors or outdoors, depending on personal preference and availability of resources.
To begin a water meditation session, find a quiet and peaceful space where you can be alone with your thoughts. You can choose to sit near a body of water such as a lake, river, or ocean, or you can simply fill a bowl with water and place it in front of you.
Start by focusing on your breath, taking slow and deep breaths to calm your mind and body. As you breathe, visualize the water in front of you as a source of tranquility and healing energy. Imagine the water enveloping you in a cocoon of serenity, washing away any negative thoughts or emotions.
Next, close your eyes and listen to the sound of the water, whether it's the gentle lapping of waves or the trickling of a stream. Let the rhythmic flow of the water lull you into a state of deep relaxation and concentration.
As you meditate, allow your mind to wander freely and observe any feelings or sensations that arise. If you find yourself getting distracted, gently bring your focus back to the water and the present moment.
Finally, take some time to reflect on the symbolism of water in yog philosophy. Water is often associated with cleansing, purification, and renewal, as well as emotions and the flow of energy. Consider how these themes relate to your own life and spiritual journey.
Finish your water meditation session by expressing gratitude for the water and the benefits it has bestowed upon you. Take a moment to savor the peace and clarity you have achieved through this practice, and carry that sense of calm with you as you go about your day.
25/03/2025
प्रिय Dinesh Kandel दाजु हाम्रो भेट चाँडै होस्।
मानिस सम्पर्कमा नरहेको सूचना!!!
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुर MBS दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी दिनेश कडेल ज्यु यहीँ २०८१/११/२२ गते देखि कीर्तिपुर बाट सम्पर्क बिहिन हुनु भएकोले भेटाउनुहुने महानुभाव हरूले तत्काल सम्पर्क गरीदिनु हुन हार्दिक अनुरोध छ।
डिल्लीराम कडेल (काका)- 984-8281244
लालमणी कडेल (बाबा)- 9848226166
श्यामराज ओझा (स्ववियु सभापति त्रिवि ) -9848548393
गङ्गाराम कडेल (दाजु)-9868298666/9844874706
अग्निप्रसाद शर्मा ( साथी) -9866895280
डिल्लीराम पौडेल (भाइ)
9742586460
हराएको मान्छेको विवरण :
नाम-दिनेश कडेल
बर्ष: २८,
वर्ण: गहुगोरो,
घर: पन्चपुरी, २ पलैटे, सुर्खेत
अन्तिम पटकको पहिरन: सुन्तला रङ्गको हुड्डि
सम्पर्कविहिन भएको ठाउँ: कीर्तिपुर, काठमाडौ!
एउटा काहालीलाग्दो घटना : काभ्रेमा लास भेटिएको हनीट्र्याप केस : यौनलालच देखाई ५० वर्षिय व्यक्तिलाई कोठामा बोलाई अन्य केटाहरु ल्याएर कुटपिट गरी अपहरण गरेको भनी परिवारसँग फिरौती रकम पाँच लाख असुली गरेपछि हत्'या गरेर लासलाई काभ्रे लगेर फाल्ने सिन्धुपाल्चोक कि मुख्य योजनाकार २१ वर्षीया युवती मनिषा महत सहित 'हनीट्र्याप' टोलिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
असोज ५ गते १० बजे मनिषाले मेरो नागरिकताको प्रतिलिपी बनाउन जान सहयोग गर्नु पर्यो भनी फोन गरेर काठमाडौँको कीर्तिपुर नगरपालिका ५ बस्ने ५० वर्षका विनोद खड्गीलाई खाना खान बोलाउँछिन्।
बोलाएको डेढ घण्टापछि विनोद गाडीमा मनिषाको डेरामा पुग्छन्। शिवम् र मनिषा खाना पकाउँदै गर्दा विनोद अण्डा र रक्सी खाँदै बैठक कोठामा बस्छन्। खाना तयार भएपछि हतारहतार खाएर शिवम् बाहिर जान्छन्। विनोदले खाना खाइरहेको समयमा मनिषा खुर्सानी किन्ने बहानामा बाहिर जान्छिन् र अन्सुलाई फोन गरी भन्छिन्, ‘सबै तयार छ अबको ५ मिनेटमा हिमालय गेटबाट हिँड्नू।’ हिमालय गेटमा अन्सु, शिवम, सरिन, रिकेश, प्रतिक र आशिष जम्मा भएका थिए। प्रतिक र शिवम स्कुटरमा मनिषाको डेरातर्फ बाटो लाग्छन्।
उनीहरूले पहिल्यै योजना बनाइसकेका हुन्छन्। मनिषाको कोठामा पुगेर ढोका खोल्ने वित्तिकै विनोदलाई कुट्ने सल्लाह हुन्छ। उनीहरूले त्यहाँ पुगेपछि पूर्वयोजना अनुसार नै विनोदलाई लात्ती, मुड्कीले शरीरका संवेदनशील भागमा पनि प्रहार गरी सख्त घाइते बनाउँछन्।
त्यसपछि उनीहरूले सुरु गर्छन् फिरौती रकमको बार्गेनिङ। सुरुमा सबैले ३० लाख माग्ने कुरा हुन्छ। तर मनिषाले ३० लाख बढी भयो भन्दै १० लाखसम्म माग गर्छिन्। विनोदले मसँग त्यति पैसा छैन, ५ लाखसम्म हुन्छ भने म दिन तयार छु भन्छन्।
विनोदले सुरुमा आफ्नै मोबाइलबाट फोन गर्न खोज्छन्। तर मोबाइल ह्याङ भएको कारणले अन्सुको फोनमा विनोदको सिम हालेर आफ्नो बधशालामा काम गर्ने कर्मचारी प्रदीप थापा मगरलाई फोन गर्छन्। तत्काल ५ लाख रूपैयाँ चाहियो, भक्तपुरको राधेराधे भाटभटेनी अगाडि आर १५ मोटरसाइकलमा आउने व्यक्तिलाई उक्त रकम दिनु भन्छन्।
साँझ ५ बजेर १० मिनेटमा पैसा लिएर प्रदीप उक्त स्थानमा पुग्छन्। आशिष पासवान विनोदले पठाएको मानिस म नै हुँ भनेर प्रदीपसँग रकम माग्छन्। प्रदीपले विनोदलाई फोन गरेर फेरि निश्चित गर्छन् र ५ लाख रूपैयाँ दिन्छन्।
१५/२० मिनेटपछि आशिष प
पशुपति दर्शन🙏
जय शम्भो🙏
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Surkhet
21700