Chiranjibi pandey

Chiranjibi pandey

Share

सत्य संग कहिले लड्ने छैन शक्ति संग सिर कटाउने छु तर झुकाउने छैन

02/11/2025

बालेन्😋😋😋😋😋😋

23/09/2024

लु लु सबै जना यता तिर नि आइदिनुस

Chiranjibi pandey सत्य संग कहिले लड्ने छैन शक्ति संग सिर कटाउने छु तर झुकाउने छैन

20/09/2024

Hello

27/07/2024

हिजो झापाली समज ओमन को तेस्रो राष्ट्रिय महाधिवेशन मा हाम्रो भेट

07/07/2024

बिहानी को सपना पूरा नहुदै आख मिच्दै डिउटि जानुपर्ने ठाउँ लाई प्रदेस भनिन्छ । झोला बोकेर प्रदेस हिडेको हिजो जस्तै लाग्छ तर समय धेरै बित्यो हालत उस्तै छ

02/07/2024

बल्ल ब्युझिनु भयो हजुर ।गुल्मेली जनता ले किन हराएकोरामकुमारी लाई रे देख्नु भयो किन हराएका रहेछन उहाँ लाई उहाँ लाई शुक्रबार राती घटेको घटना उहाँ ले बल्ल थाहा पाउनु भयो

Photos from Chiranjibi pandey's post 01/07/2024

28 जुन 2024 मा प्रवासी नेपाली मञ्च ओमानको चौथो राष्ट्रिय अधिबेशन बाट निर्बाचित नयाँ राष्ट्रिय कमिटी:-
अध्यक्ष:- क. खगेन्द्र रिजाल
उपाध्यक्ष:- क. सन्तोष कटुवाल
सचिब:- क. पशुपति जि. सी. (दुर्गा)
सह- सचिब:- क. कला भुसाल
सह- सचिब:- क. चिरञ्जीवी पाण्डे
सदस्यहरु:- क. गोम सारु मगर,
क. गौतम सापकोटा,
क. बिकास घले, (चक्र)
क. गणेश पाण्डे,
क. नेत्र मैनाली,
क. रामभक्त सडौला,
क. शारदा खनाल उप्रेती,
क. सर्बेश गडेरी,
क. बुध्दी काफ्ले,
क. कृष्ण बहादुर बस्नेत,
क. जय बहादुर कटुवाल,
क. सोनु बि. क.
क. खुमहरी मोक्तान।

सल्लाहकार कमिटी, :-
अध्यक्ष:- क. रन्जित आचार्य, (राम)
उपाध्यक्ष:- क. बिष्णु चौलागाईं
सचिब:- क. महेश प्र. न्यौपाने
सह सचिब:- क. अनु पौडेल (हिरा)
सदस्य हरु:- क. भुपाल चौहान,
क. नवीन खनाल, (नन्दलाल)
क. टीका धिताल,
क. थानेश्वर भुसाल
क. गिरि प्र. पौडेल
नबनिर्बाचित हाम्रो टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।।

प्रबासी नेपाली मञ्च ओमानको चौथो राष्ट्रिय अधिबेशन लाई सफल बनाउन निम्तो स्विकार्दै US अमेरिका बाट आउनु भएका प्रबासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटिका अध्यक्ष सन्जय थापा पुनाम थापा UAE दुबई बाट आउनु भएका प्रकाश कोइराला नेपाली राजदुतावास ओमान ओमानमा आएर बिरामीको सेवामा खटिनुहुने भगवानको दोस्रो रुप लिनु भएका नेपाली डाक्टरको टिम ओमानमा रहेका बिभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधि साथै प्रबास ओमानमा बसोबास गर्नुहुने नेपाली दाजुभाइ दिदीबहिनीको गरिमामय उपस्थितिमा कार्यक्रम सब्य भब्यताका साथ सम्पन्न भएको छ। चौथो राष्ट्रिय अधिबेशनलाई सफल बनाउन अहोरात्र खटिनुहुने हजुरहरु सम्पुर्णमा प्रबासी नेपाली मञ्च ओमान र मेरो ब्यक्तिगत तर्फबाट हार्दिक नमन धन्यबाद ब्यक्त गर्दछु।

Want your business to be the top-listed Beauty Salon in Muscat?
Click here to claim your Sponsored Listing.

Website

Address

Muscat