DXN Baglung Burtibang Nisi

DXN  Baglung Burtibang Nisi

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from DXN Baglung Burtibang Nisi, Health/Beauty, Doha, Doha.

17/09/2023

आज हरितालिका अर्थात् तीज । हिन्दु महिलाहरुले पतिको दीर्घायूको कामनासहित मनाउने तीजको रौनकले महिलाहरुलाई छोपेको छ । धार्मिक मान्यता जे भएपनि तीज महिलाको स्वतन्त्रतासँग जोडिएको छ । महिलाहरुले दिल खोलेर आफ्ना खुसी,असन्तुष्टिहरु व्यक्त गर्ने, पीर र वेदना सुनाउने अनि माइतीसँग भेटघाट गर्ने अवसर तीजले जुटाउँदै आएको छ । महिलाहरु अहिले पनि स्वतन्त्र छैनन् । हिजोको अवस्था त झन फरक थियो । अर्काको घरलाई आफ्नो बनाउँदा भोग्नुपर्ने पीडा,हिंसा र शारीरिक श्रमको भारले उनीहरु थिचिन्थे । मनका कुरा व्यक्त गर्ने अवसर जुर्दैनथ्यो । माइत जानै पनि समस्या । त्यस्तोमा तीज स्वतन्त्रता बोकेर आउँथ्यो ।महिलाहरु माइत जान पाउँथे ।

माइतीमा आमाको काखमा बसेर दुःख–सुखका कुरा सुनाउँथे । साथी–संगी भेला भएर खुसी र वेदना गीतमार्फत् व्यक्त गर्थे । आज कानूनी रुपमा महिलाहरुले केही बढी अधिकार पाएका छन् तर आर्थिक स्वतन्त्रताको अनुभव कमैले मात्रै गरेका छन् । पैसाको लागि पुरुषकै भर पर्नुपर्ने अवस्थाको अन्त्य हुन सकेको छैन । हिंसाको स्वरुप परिवर्तन भएको छ । खुसी र वेदना सुनाउने,अधिकारको लडाइँ लड्नेहरुको लागि तीजको महत्व घटेको छैन । स्वतन्त्रताको महशुस गराउने चाड बनेको छ । अभिव्यक्ति स्वतन्त्रता बोकेर आएको छ । यही कारणले तीजको महत्व घटेको छैन बरु बढेको छ ।

समय क्रममा तीज बदलिएको छ । हरेक सांस्कृतिक चाडबाड समयक्रममा बदलिन्छन् । तीज बदलिनु अन्यथा हैन । तीजमा हिजोका जस्तो गीत सुन्न पाइँदैन । तीज भड्किलो पनि भएको छ । गहना र कपडा प्रदर्शन गर्ने,आडम्बर देखाउने पर्वको रुपमा तीज बदिलनु राम्रो हैन । आर्थिक रुपले विपन्नहरुका लागि तीज दशा बनेर आउनु हुँदैन । स्वतन्त्रताको नाममा स्वच्छन्दता ग्राह्य पनि हुँदैन । हरेक पर्वका आफ्नैखाले मौलिकता र मान्यता हुन्छन् ।

ती मान्यतालाई भुलेर स्वच्छन्दतामा रमाइयो भने कालान्तरमा त्यसले कसैको पनि भलो गर्दैन् । तीजले दिएको स्वतन्त्रताको उपयोग गर्दा महिलाहरुले आफूलाई आत्मनिर्भर बनाउनेतर्फ पनि सोच्दा राम्रो हुन्छ । अधिकारको लडाइँको पर्वको रुपमा यसलाई उपयोग गर्दा पनि हुन्छ । अरु चाडबाड पुरुष र महिला दुबैको लागि हुन्छ तर तीज महिलाहरुको लागि मात्रै आउँछ । तीजको सुन्दर पक्ष नै यही हो । धार्मिक रुपले हेर्दा तीजले सहअस्तित्वको लागि सहकार्य र सम्मान जरुरी छ भन्ने सिकाउँछ भने समाजशास्त्रीय रुपले हेर्दा यो चाडले महिला अधिकारको वकालत गर्छ । तीज मनाइरहँदा महिलाहरुले यो पर्वका दुबै पक्षमाथि ध्यान दिँदा राम्रो हुन्छ । महिलाहरुलाई तीजको शुभकामना !

TikTok · Rajkumar thapa 11/09/2023

TikTok · Rajkumar thapa Check out Rajkumar thapa's video.

अत्मबिस्वाश मज्बुत छ भने असम्भव लाई सम्भव म बदल्न सकिन्छ# SAROJ KUMAR# 28/08/2023

अत्मबिस्वाश मज्बुत छ भने असम्भव लाई सम्भव म बदल्न सकिन्छ# SAROJ KUMAR# subscribe now my chanel जुन फिल्ड म कम गर्नु हुन्छ तेहा तपाई को बिश्वास मज्बुत हुनुपर्छ सफलता को सिखर चुम्नसक्नु हुन्छ सरोज कुमर...

07/07/2023

म मेरो DXN व्यवसाय बढाउन के गर्न सक्छु?
यदि तपाईं आफ्नो व्यवसाय बढाउन, DXN मा सफलताको सिँढी चढ्न र आफ्नो लक्ष्य र लक्ष्य हासिल गर्नमा साँच्चै गम्भीर हुनुहुन्छ भने, तपाईंले चाल्न सक्ने केही कदमहरू यहाँ छन्:

पहिले, स्टार्टर किट किन्नुहोस्। स्टार्टर किट निम्नबाट खरिद गर्न सकिन्छ:
तपाईंको नजिकको DXN शाखा वा स्टकिस्ट
DXN उत्पादनहरू किन्नुहोस् र आफ्नो PV कायम राख्नुहोस्।
नयाँ वितरकहरूलाई प्रायोजन गर्नुहोस् किनकि स्थिति उपलब्धि तपाईंसँग भएका डाउनलाइनहरूको संख्यामा आधारित छ।
अन्य DXN वितरकहरूसँग ज्ञान सिक्न र आदानप्रदान गर्न DXN को सेमिनार र नेतृत्व शिविरहरूमा भाग लिनुहोस्।
नियमित रूपमा आफ्नो परिवार र साथीहरूलाई DXN प्रचार गर्नुहोस्।
तपाईंसँग सबै DXN उत्पादनहरू, यसका फाइदाहरू र DXN को मार्केटिङ योजनाको पूर्ण ज्ञान छ भन्ने सुनिश्चित गर्नुहोस्।
आफ्नो व्यवसाय प्रवर्द्धन गर्न DXN का सबै मार्केटिङ उपकरणहरू जस्तै घटनाको फोटो र भिडियोहरू, उत्पादन भिडियोहरू, आदि प्रयोग गर्नुहोस्।
DXN को उन्नत प्रणालीहरू जस्तै वेब आधारित मार्केटिङ उपकरणहरू, र सजिलो भर्ती र उत्पादन खरिदका लागि मोबाइल अनुप्रयोगहरूको पूर्ण प्रयोग गर्नुहोस्।
DXN का उपकरणहरू जस्तै DXN eWorld र DXN App मार्फत आफ्नो बिक्री, भर्ती, खरिद र स्थितिको ट्र्याक राख्नुहोस्।
इन्टरनेटमा उपलब्ध सबै नि:शुल्क माध्यमहरू जस्तै सामाजिक सञ्जाल, इत्यादि आफ्नो व्यवसायको प्रवर्द्धन र वृद्धि गर्न प्रयोग गर्नुहोस्।
DXN उत्पादनहरू र तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न किओस्कहरू, आवधिक बैठकहरू, आदि जस्ता मार्केटिङ विचारहरू अनुसन्धान गर्नुहोस्।
आफ्नो व्यवसाय सुधार गर्नका लागि पुस्तक, पत्रिका र अनलाइन वेबसाइटहरूबाट मार्केटिङ प्रविधिहरू र सुझावहरू पढ्नुहोस्।
टिमवर्क कुञ्जी हो किनभने तपाईंको डाउनलाइनहरू बढ्दै जाँदा, तपाईं पनि अगाडि बढ्नुहुनेछ।
यसलाई निम्नानुसार संक्षेप गर्न सकिन्छ:

सामेल हुनुहोस् - एक वितरकको रूपमा DXN मा सामेल हुनुहोस्
प्रयोग गर्नुहोस् - उत्पादनहरू प्रयोग गर्नुहोस्
साझेदारी गर्नुहोस् - लाभहरू साझा गर्नुहोस् - अरूलाई भन्नुहोस् कि तपाई के, किन र कसरी प्रयोग गर्नुहुन्छ
बिल्ड - प्रयोग र साझेदारी पछि आफ्नो नेटवर्क बनाउनुहोस्
दैनिक उपभोग्य वस्तुहरू खरिद गरेर, तपाईंले बोनस कमाउनको लागि न्यूनतम आवश्यकता कायम राख्न सक्नुहुन्छ।
प्रत्येक महिना 1 व्यक्तिसँग हात मिलाउनुहोस्, जसले बोनस कमाउन न्यूनतम मर्मतसम्भारका साथ उत्पादनहरू पनि किन्न सक्छ।
अब यो प्रणाली हरेक महिना नक्कल गर्नुहोस्।
स्काई इज द लिमिट - हरेक महिना एक जना मात्र व्यक्तिमा ध्यान केन्द्रित गरेर र स्वस्थ उत्पादनहरू खाएर, तपाईंले आफ्नो सपनाहरू साकार गर्न पर्याप्त कमाउन सक्नुहुन्छ, अब आफ्नो क्षमता र आफ्नो पूर्ण प्रयासले वृद्धिको कल्पना गर्नुहोस्।
भोलि धेरै ढिलो भयो। हिजो सकियो।
अब सुरु गर्न एकदम सही समय हो।🙏good morning dxn🌎️🏞️

Visit TikTok to discover videos! 15/06/2023

Visit TikTok to discover videos! Watch, follow, and discover more trending content.

06/06/2023

DXN काे गानोदर्मा दैनिक खाँदा स्वास्थ लाई फाइदाहरु
1) तनावबाट मुक्ति दिन्छ।
2) डिप्रेसनकाे समस्या बाट मुक्ति दिन्छ।
3))थकानकाे समस्या बाट मुक्ति दिन्छ।
4) निद्रा राम्रो लगाउछ।
5)दिमागकाे मेमरि बढाउछ।
6)नसालाई स्वास्थ राख्नुकाे साथसाथै नसा सम्बन्धि समस्या बाट मुक्त बनाउछ।
7)अनिद्राकाे समस्या बाट मुक्ति दिन्छ।
8 ) शरीरमा स्टामिना बढाउछ।
9) शरीरमा राेगप्रतिराेधात्मक क्षमता बढाउछ।
10)सम्पूर्ण शरीर लाई सक्रिय बनाउनुकाे साथसाथै तन्दुरुस्त राख्न मद्दत गर्छ।
11) शरीरलाई भरपुर पाेषण तत्वकाे पुर्ति गर्दछ।
12) क्यान्सर लाग्न दिदैन साथै क्यान्सरकाे समस्या बाट मुक्त दिन्छ।
13) शरीरमा एन्टी क्यान्सरको बिकास गर्छ।
14) पाचन शक्ति बलियो बनाउछ।
15) ताैल सन्तुलन राख्न मद्दत गर्छ।
16) टाइप 2 डाइबेटिजलाई राम्रो गर्छ।
17) नामर्द / बाँझाेपनाकाे समस्या समाधान गर्न मद्दत गर्छ।
18 ) पुरुषको male हर्मोनकाे बिकाश गर्छ।
19) राेगप्रतिराेधात्मक क्षमताको बृदि गर्छ।
20) भाईरस र ब्याक्टेरिया सँग लड्न शरीरलाई सहयोग गर्छ।
21) Anti Ageing काे काम गर्छ,चाँडै बुढाे हुन दिदैन।
22) सास फुल्ने समस्याकाे समाधान गर्छ।
23) महिलाहरू लाई महिनावारि समस्याको समाधानका साथसाथै तल्लो पेट दुख्ने समस्या बाट मुक्त बनाउछ।
24) कपाल झर्ने समस्याको समाधान गर्छ।
25) भिटामिन B 12 काे पुर्ति गर्छ साथसाथै रगतको कमिकाे समस्या समाधान गर्छ।
26) शरीर झमझमाउने समस्याको समाधान गर्छ। यदी हजुरलाई पनि चाहियो भने
अडरकाे लागि 📲 70088160

30/05/2023

Lingzhi Black Coffee को फाइदाहरु ......
DXN को कालो कफि मा DXN कै गानोदर्मा को शुद्ध धुलो 40% राखिएको हुनाले गर्दा यो कफिमा प्रसस्त मात्रामा औषधिय गुणहरु पाइन्छ । यो कफिमा चिनी मिश्रण गरिएको हुन्न, त्यसकारणले गर्दा विशेष DXN को कालो कफिको प्रयोगले विभिन्न किसिमका रोग हरुको उपचार गर्न सम्भब छ । यो कफिमा क्याफिन र निकोटिन एक दमै कम प्रयोग भएको हुनाले गर्दा यसले प्रत्यक्ष र अप्रत्यक्ष कुनै पनि रुपमा नकारात्मक असर नगर्ने हुदा पनि यो कफि धेरैले मन पाराएको र धेरै प्रयोग भएको पाइन्छ । यो कफिमा आइरन, क्याल्सियम, प्रोटिन, मिनरल, कार्बोहाइड्रेड, जस्ता तत्व हरु भएको हुनाले गर्दा
(1) सरिरलाइ शक्ति दिने
(2) थकाइ मेटाउने
(3) आवस्यकता अनुसार निन्द्रा लगाउने
(4) आवस्यकता अनुसार भोग लगाउने
(5) सारिरिक तथा मानसिक सक्तिको साथै दिमागी स्मरण शक्ति बढाउछ
(6) विभिन्न टेन्सन र झन्झट बाट मुक्त राखी सधै शरीर फुर्तिलो र ताजा राख्दछ
(7) शरिरका कोष हरुलाइ बलियो बनाइ ग्यास्टिक, अल्सर, सुगर, कोलिस्ट्रोन, उच्च रक्तचाप, न्यून रक्तचाप, मुटु रोग, दम, सरिरको मोटोपन, नसा सम्बन्धी आदि रोगहरुको लागि विशेष फाइदा गराउदछ। रोग प्रतिरोधात्मक क्षमतालाइ बलियो बनाइ, सरिरमा रहेका फोहोर मैला बिसादी(Toxin) हरुलाई दिशा, पिसाब, पसिना, थुक, खकार, सिगाँन, कानेगुजी, आँसु, कुनै पनि खाले खाउ खटिरा हरु बाट निस्कीने पिप हरुको माध्यमबाट शरिरको खराबी लाई बाहिर फाल्ने काम गर्दछ ।
🌏️हामीले ल्याएको PRODUCTS Nepal मा मात्र हैन संसार भरि नै सर्बो उत्कृष्ट छ ।
✅१००% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने 🙏🙏 good morning dxn

Want your business to be the top-listed Beauty Salon in Doha?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Doha
Doha

Alerts

Be the first to know and let us send you an email when DXN Baglung Burtibang Nisi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Doha.