Shyam pariyar

Shyam pariyar

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shyam pariyar, Health/Beauty, Abu Dhabi.

06/02/2024

बि पि कोईरालाले भनेका थिए। नेत्रित्वले जे गर्दा पनि चुपचाप बस्ने कार्यकर्ता भनेको दासहरुको झुन्ड हुँन।कतै हामी पनि दास त भैरहेका छैनौं ? सबैले बिचार गर्न जरुरी छ। दोसि भनेको दोसि नै हो। जसले अपराध गर्छ तेसले सजाय पाँउनै पर्छ।

03/01/2024

मुखले ठिक्क कामले दिक्क पार्ने हाम्रो सरकारी कर्मचारीहरुलाई मर्यादा जिम्मेवारी र कर्तव्य सिकाउने काम बालेनले गर्दैछन।पब्लिक स्थरमा पनि जुगलबाट सुरुवात भयकोमा बधाई छ।

03/01/2024

जनतालाई एक कोएल खाने पानीको पाईप सम्म दिन नसक्ने हाम्रो जुगलमा करोडको गाडि???? बाबा रे बाबा। लु बदाई छ।

जापानमा विमान ठोक्किँदा पाँच जनाको मृत्यु 02/01/2024

जापानमा विमान ठोक्किँदा पाँच जनाको मृत्यु जापानका यातायातमन्त्रीले मंगलबार टोकियाेकाे हानेदा विमानस्थलमा जापान एयरलाइन्सको विमान धावनमार्गमा ठोक्किँ.....

अघिल्लाे वर्षकाे तुलनामा २४ हजार बढी विदेशी पर्यटक मुस्ताङ पुगे 02/01/2024

अघिल्लाे वर्षकाे तुलनामा २४ हजार बढी विदेशी पर्यटक मुस्ताङ पुगे एक्यापका प्रमुख पदमराज रेग्मीले सन् २०२२ को तुलनामा २४ हजार चार सय २५ जना बढी पर्यटक मुस्ताङ भ्रमणमा आएका जानकार.....

01/01/2024

बालकुमारी घटनामा ज्यान गुमाएका मृतकको परिवार र सरकार बीच ४ बुदे सहमति भएको छ ।

- १०/१० लाख दिने
- परिवारको कुनै एक सदस्यलाई उचित रोजगारी दिने
- अतिरिक्त थप राहत उपलब्ध गराउने
- सहिद घोषणाको लागि पहल गरिने
- दुबै जनाको शव परिवारले बुझी सम्बन्धित जिल्लामा पठाईने

बालकुमारी घटनामा दाेषी देखिएका सबैलाई कारबाही गर्छाैँ: गृहमन्त्री श्रेष्ठ 01/01/2024

बालकुमारी घटनामा दाेषी देखिएका सबैलाई कारबाही गर्छाैँ: गृहमन्त्री श्रेष्ठ ‘याे घटनाकाे सबै सेराेफेराेमा छानबिन समितिले छानबिन गर्नेछ, जाे जाे दाषी देखापर्छन्, ती सबैलाई कानुनकाे दायरामा,...

01/01/2024

काठमाडौ महानगरका मेयर बालेन शाह लेख्छन :

यो देशले सज्जनलाई लाचार बनाउछ,
लाचारलाई मर्न बाध्य बनाउछ ,
मर्न नसकेकोलाई अपराधी बनाउछ,
अपराध पछी आफु उठ्ने माध्यम बनाउछ ।
यो देशले मुर्दाघर बनाउछ,
बाच्ने ठाउँ दिदैन ,
परीस्थितीले लाशको दर बनाउछ,
मान्छेलाई भाउ दिदैन ।

01/01/2024

Want your business to be the top-listed Beauty Salon in Abu Dhabi?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Abu Dhabi