Sujan Viral Boy
हेल्लो नमस्कार सबै जनालइ मलाइ साथ सपोट गरिदिनु हो ला र गरिदिनु हुन्छ भन्नि आस्मा छु
जय नेपाल जय देश 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हामीलाई पनि सम्झनुहोला चाँदीको गरगहना चाहिएमा साथै सुनको पनि पाइन्छ।
09/09/2026
हामीलाई छोडेर तिमी धेरै टाढा पुग्यौ बाबु…
समय बित्दै गयो, घाउहरू पनि पुरिँदै थिए,
तर तिमी फर्केर आउँछौ कि भन्ने आशा
आजसम्म मनको कुनामा जिउँदै छ।
दियो निभ्यो होला, उज्यालो हरायो होला,
तर तिमी फर्किने आशा अझै निभेको छैन बाबु… 😭🙏🫀
27/08/2026
दुई भाइको खोजीका लागि अपिल
हाम्रा दुईजना भाइहरू हिजोदेखि सम्पर्कविहीन हुनुहुन्छ। उहाँहरूको मोबाइलमा सम्पर्क हुन सकेको छैन र हालसम्म कुनै जानकारी प्राप्त भएको छैन।
उहाँहरूलाई चिन्ने वा उहाँहरूका बारेमा कुनै जानकारी पाउनुहुने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा साथीभाइहरूमा विनम्र अनुरोध छ—कृपया कुनै जानकारी भएमा तुरुन्त हामीलाई खबर गरिदिनुहोला।
यो पोस्ट धेरैभन्दा धेरै शेयर गरिदिनुहोस्। तपाईंको एउटा शेयरले उहाँहरूलाई खोज्न ठूलो सहयोग पुग्न सक्छ।
भगवान्ले हाम्रा भाइहरूलाई जहाँ भए पनि सुरक्षित राखून्। 🙏🙏🙏🙏🙏😭😭😭
23/08/2026
दक्षिणकाली माताको दर्शनमा शुभ बिहानी
☕🌄🙏🙏
नेचर गार्डेन शनिबारको दिन घुमघाम ゚viralvideo Part 7
नेचर गार्डेन शनिबारको दिन घुमघाम ゚viralvideo Part 6
नेचर गार्डेन शनिबारको दिन घुमघाम ゚viralvideo Part 5
नेचर गार्डेन शनिबारको दिन घुमघाम ゚viralvideo Part 4
नेचर गार्डेन शनिबारको दिन घुमघाम ゚viralvideo Part 3
नेचर गार्डेन शनिबारको दिन घुमघाम ゚viralvideo Part 2
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Dubai